निर्धन उत्थानले दियो उन्नत बाख्रापालन तालिम
निर्धन उत्थानले दियो उन्नत बाख्रापालन तालिम

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आश्विन १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुर जिल्लाको बेलौरीमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख श्री...

कैलाली जोशीपुरमा निर्धनको कुखुरापालन तालिम
कैलाली जोशीपुरमा निर्धनको कुखुरापालन तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आश्विन १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न भएको संस्थाका जोशीपुर शाखाका प्रमुख प्रेम प्रसाद शर्मा चापागाईले जानकारी गराएका थिए । यस...

उदयपुरको कटारीमा आइएमई लाइफको शाखा, ४२ जनाले लिए अभिकर्ता तालिम
उदयपुरको कटारीमा आइएमई लाइफको शाखा, ४२ जनाले लिए अभिकर्ता तालिम

उदयपुरको कटारीमा आइएमइ लाईफ इन्सुरेन्सले अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । गएको विहिबारदेखि सुरु भएको आईएमइ लाईफ इन्सुरेन्स सम्बन्धी अभिकर्ता तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कटारी नगरपालिका र सिन्धुली क्षेत्रका ४२ जनाले अभिकर्ता सम्बन्धी तालिम लिएका थिए ।...

गरिमा र देव विकासबीच रेमिट सम्झौता
गरिमा र देव विकासबीच रेमिट सम्झौता

देवःविकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक संग सम्झौता गरेको छ । आज मंगलबार गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर...

मुनाल सहकारी र पोखरा हस्पीटल बिच सम्झौता
मुनाल सहकारी र पोखरा हस्पीटल बिच सम्झौता

कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा इन्द्रचोकमा रहेको पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । आइतबार एक समारोह बिच दुबै संस्थाका...

आइएमई जनरलको सीईओमा श्रेष्ठ नियुक्त
आइएमई जनरलको सीईओमा श्रेष्ठ नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रको...

एनआईसी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा संचालनमा
एनआईसी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एन आई सी एशिया बैंक लिमिटेडले गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा आफ्नो सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग...

वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी
वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी

राष्ट्रिय स्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको हो । सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदिय जिम्मेवारी सम्हालेका...

गरिमा विकास बैंक र मुनाल सहकारीबीच रेमिट्यान्स सम्झौता
गरिमा विकास बैंक र मुनाल सहकारीबीच रेमिट्यान्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र पोखरा नयांबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था बीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । श्रावण १४ गते सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र...

जनता बैंकको शाखा विस्तार
जनता बैंकको शाखा विस्तार

जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दूई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बिराटनगर महानगरपालिका २ तिनपैनीमा र परिवर्तन गाउँपालिका ५ दुइखुलीमा गरि दूई नयाँ शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । यी शाखा समेत गरी जनता...