Motors
NiC Asia
मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार
मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार

मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आफ्ना दुई शाखा कार्यालय विस्तार गरेको छ । मुक्तिनाथ विकास बैंक लि.ले तिलोत्तमा नगरपालिका वडा नं. १, ड्राईभरटोल र वडा नं १५ कोटिहवामा क्रमशः ८१...

सन्राइज बैंक न्यून जोखिममा
सन्राइज बैंक न्यून जोखिममा

सन्राइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘ए–’ ईस्यूवर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक कार्यक्रमका माझ उक्त ‘ए–’ रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरे...

सिभिलको शेयरमा सञ्चय कोष र बीमा कम्पनीको आवेदन
सिभिलको शेयरमा सञ्चय कोष र बीमा कम्पनीको आवेदन

सिभिल बैंकको शेयर किन्नका लागि कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको छ । बैंकले अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्रि गर्न शिलबन्दी बोलपत्र माग गरेकोमा कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनिको समेत आवेदन परेको हो ।...

सांग्रिला र सिद्घार्थबीच बैंकास्योरेन्स सम्झौता
सांग्रिला र सिद्घार्थबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला विकास बैंक लिमिटेड र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सांग्रिला बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले...

कैलाश र एसियन लाइफबीच सम्झौता
कैलाश र एसियन लाइफबीच सम्झौता

एसियन लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंकबीच बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्र भएको छ । उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंक प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । बैंकासुरेन्सको माध्यमबाट बैंकका...

मुक्तिनाथ र महालक्ष्मीले पनि सञ्चालन गरे ‘गरिमा रेमिट’
मुक्तिनाथ र महालक्ष्मीले पनि सञ्चालन गरे ‘गरिमा रेमिट’

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन । गरिमा रेमिट सञ्चालनका लागि जेष्ठ ८ गते मंगलबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत ध्रूवराज...

ग्लोबल आइएमईले गर्यो सहयोग
ग्लोबल आइएमईले गर्यो सहयोग

ग्लोबल आइएमई बैंकले डँडेलधुराका स्कूललाई ५र५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत डँडेलधुराको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५र५ थान कम्प्युटर हस्तान्तरण गरेको हो । डँडेलधुरा...

सानिमा र आइएफसीबीच कर्जा सम्झौता
सानिमा र आइएफसीबीच कर्जा सम्झौता

सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तर्रा्ष्ट्रिय वित्त निगम (आइएफसी) सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिद बिच हस्ताक्षर भयो । यसबाट...

प्रभु बैंकको वार्षिक साधारण सभा सम्पन्न
प्रभु बैंकको वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३÷०७४को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह...

ग्रीन डेभलपमेन्ट बैंक शेयर किन्ने हो, लिलामिमा दिनुहोस् आवदेन
ग्रीन डेभलपमेन्ट बैंक शेयर किन्ने हो, लिलामिमा दिनुहोस् आवदेन

  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर लिलामि आजदेखि खुला भएको छ । बैंकले ६ लाख १५ हजार २१३ कित्ता शेयर लिलामीमा बिक्री गर्न आजदेखि आवेदन खुला गरेको हो । बैंकले गत माग २ गतेबाट फागुन २३ सम्म खुला...