Motors
NiC Asia
एनसीसी बैंक र रिलायबलबीच सम्झौता
एनसीसी बैंक र रिलायबलबीच सम्झौता

एनसीसी बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे जेष्ठ ८ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लि. को पोलिसी बिक्री...

जनता बैंकको पाँच नयाँ शाखा विस्तार
जनता बैंकको पाँच नयाँ शाखा विस्तार

शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडले थप पाँच शाखाबाट एकैसाथ कारोबार सुरु गरेको छ । बैंकले गोलबजार शाखा, गोलबजार न।पा। ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्डगा।पा। २, रसुवा दोरम्बा शाखा, दोरम्बागा।पा। ३, रामेछाप, तातोपानी शाखा, तातोपानी गा।पा। ३, जुम्ला र...

गण्डकी विकास बैंकले फेरी थप्यो दुई नयाँ शाखा
गण्डकी विकास बैंकले फेरी थप्यो दुई नयाँ शाखा

गण्डकी विकास बैकको आज दाङ्गको घोराही शाखा र चितवनको पर्सा शाखाको औपचारिक उद्घाटन भएको छ । घोराही शाखाको उद्घाटन घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले एक समारोहका बीच गरे । सो अवसरमा मेयर नरुलाल चौधरीले गण्डकी विकास बैंकलाई घोराहीमा स्वागत...

लक्ष्मी लघुवित्तको शाखा विस्तार
लक्ष्मी लघुवित्तको शाखा विस्तार

लक्ष्मी बैंक लि।को सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा जेष्ठ ८ देखि ५९औ शाखाको विधिवत रुपमा शुभारम्भ गरेको छ । वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष अजय विक्रम शाहज्यूले प्रथम कर्जा वितरण गरी कारोवार शुभारम्भ गरे ।...

माछापुछ्रेको ३ शाखा र २ शाखारहित सेवा सञ्चालनमा
माछापुछ्रेको ३ शाखा र २ शाखारहित सेवा सञ्चालनमा

गत जेष्ठ १ गते १० नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको माछापुछ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखाकार्यालय तथा २ शाखा रहित बंैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकलेमिति २०७५ जेष्ठ ६ गते सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र...

एनआईसी एशियाकोे शाखारहित सेवा विस्तार
एनआईसी एशियाकोे शाखारहित सेवा विस्तार

एनआईसी एशिया बैंक लिमिटेडले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठांै शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ६ गतेबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेशसभा सदस्य माननीय सुरेश कुमार मण्डलज्यू र कल्याणपुर नगरपालिकाका मेयर...

ग्लोबल आइएमईले गर्यो वेगनास तालको सरसफाई
ग्लोबल आइएमईले गर्यो वेगनास तालको सरसफाई

ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ । बिहीबार बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानिय...

ग्लोबल आइएमईले गर्यो सरसफाई

खुल्ने भयो मुलुककै ठूलो बैंक, नेपाल इन्फ्रास्ट्रक्चरलाई सैद्धान्तिक सहमति
खुल्ने भयो मुलुककै ठूलो बैंक, नेपाल इन्फ्रास्ट्रक्चरलाई सैद्धान्तिक सहमति

मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आउने भएको छ । राष्ट्रको पुर्वाधार विकास गर्ने कार्यका लागि भन्दै स्थापना हुन लागेको उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले आइतबार सैद्धान्तिक सहमति दिएको हो । पूर्वाधार विकासमा अहम भुमिका तथा योगदान...

बैंकिङ क्षेत्रमा नफर्किने कसम खाँदै लुम्बिनीका सीईओले किन दिए राजिनामा ?
बैंकिङ क्षेत्रमा नफर्किने कसम खाँदै लुम्बिनीका सीईओले किन दिए राजिनामा ?

काठमाडौं, जेठ ६ । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले फेरि बैंकिङ क्षेत्रमा नफर्कने गरी पदबाट राजिनामा दिएका छन् । खनालले गत शुक्रबार पदबाट राजिनामा दिएका हुन् । खनालको राजिनामा शुक्रबार नै बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ...