Motors
NiC Asia
पुन एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर ’
पुन एनएमबी बैंकलाई  ‘बैंक अफ दि इयर ’

एनएमबी बैंक लिमिटेडले पुनः ‘बैंक अफ दि इयर ’ उपाधि प्राप्त गरेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि एनएमबी बैंकलाई लगातार दोश्रो पटक ‘बैंक अफ दि इयर’को उपाधि प्रदान गरेको हो । यसअघि सन् २०१७ का लागि...

सिभिल बैंकले यसरी मनायो वार्षिकोत्सव (फोटो फिचरसहित)
सिभिल बैंकले यसरी मनायो वार्षिकोत्सव (फोटो फिचरसहित)

सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गरी मनाइरहेको छ । वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा...

स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न
स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न

स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आ.ब. २०७५÷०७६ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम व्यवस्थापन गोष्ठि सम्पन्न गरेको छ । मंसिर ९ र १० गते २ दिनसम्म सञ्चालनमा रहेको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...

घरजग्गामा लगानी गर्न हौसिए बैंकहरुः कर्जा लगानीमा विकास बैंक अगाडी
घरजग्गामा लगानी गर्न हौसिए बैंकहरुः कर्जा लगानीमा विकास बैंक अगाडी

बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्मा बैंकहरुले निजी क्षेत्रको लगानी ७.२ प्रतिशतले बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.६ प्रतिशतले बढेको थियो ।...

नबिल बैंक लिमिटेडले ३ लाख रुपैयाँ सम्मको उपचार खर्च दिने
नबिल बैंक लिमिटेडले ३ लाख रुपैयाँ सम्मको उपचार खर्च दिने

नबिल बैंक लिमिटेडले नबिल केयर योजना अन्तर्गत आफ्ना खातावालाहरुका लागि स्वस्थ्य बीमा योजना ल्याएको छ । बैंकले सो योजना मेट लाईफ इन्सोरेन्ससंगको सहकार्यमा आइतबार देखि लागु हुने गरि संचालनमा ल्याएको राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो ।...

निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम
निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको भुरिगाउँमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा भुरिगाउँ शाखाका २२ जना ग्राहक सदस्यहरुको सहभागितामा...

वोमीको सातौं वार्षिक साधारण सभा सम्पन्न
वोमीको सातौं वार्षिक साधारण सभा सम्पन्न

सोमबार सम्पन्न वोमी माइक्रोफाइनान्स वित्तीइस संस्थाको सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांस रकम रु २ करोड ५२ लाख ७२ हजार स्वीकृत गरेको छ ।...

स्पर्स लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
स्पर्स लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

पोखरा कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा कार्तिक १८ मा सम्पत्र गरेको छ । सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७५÷०७६ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र...

प्रविधिमा फड्को मार्दै मुलुक, ५१ लाख चलाउदैछन मोवाइल बैंकिङ
प्रविधिमा फड्को मार्दै मुलुक, ५१ लाख चलाउदैछन मोवाइल बैंकिङ

मोबाइलमार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ५० लाख ८६ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा समय मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ह्वात्तै बढेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतभन्दा बढिले...

निर्धन उत्थानले दियो उन्नत बाख्रापालन तालिम
निर्धन उत्थानले दियो उन्नत बाख्रापालन तालिम

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आश्विन १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुर जिल्लाको बेलौरीमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख श्री...