Motors
NiC Asia
कर्मचारी सञ्चय कोषले ६ लाख सञ्चयकर्तालाई स्वास्थ्य बीमा गरिदिने
कर्मचारी सञ्चय कोषले ६ लाख सञ्चयकर्तालाई स्वास्थ्य बीमा गरिदिने

कर्मचारी सञ्चय कोषले सबै सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले कडा रोगको लागि १० लाख रुपैयाँको र सामान्य उपचारको लागि एक लाखको स्वास्थ्य बीमा गर्ने बुधबार सम्झौता भएको छ । राष्ट्रिय बीमा कम्पनीसँग सञ्चयकर्ताको बीमा सम्झौता भएको हो...

केन्द्रीय बैंक र रिजर्भ बैंक अफ इण्डियाबीच दूरी बढ्यो
केन्द्रीय बैंक र रिजर्भ बैंक अफ इण्डियाबीच दूरी बढ्यो

केन्द्रीय बैंकको स्वायत्तताको विषयलाई लिएर भारत सरकार र त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाबीच दूरी बढेको छ । गत साता रिजर्भ बैंकका एक उच्च अधिकारीलाई सरकारले हटायो । सरकारको प्रस्ताव केन्द्रीय बैंकले नमान्दा यसले थप तनाव निम्त्याएको छ ।...

उदयपुरको कटारीमा आइएमई लाइफको शाखा, ४२ जनाले लिए अभिकर्ता तालिम
उदयपुरको कटारीमा आइएमई लाइफको शाखा, ४२ जनाले लिए अभिकर्ता तालिम

उदयपुरको कटारीमा आइएमइ लाईफ इन्सुरेन्सले अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । गएको विहिबारदेखि सुरु भएको आईएमइ लाईफ इन्सुरेन्स सम्बन्धी अभिकर्ता तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कटारी नगरपालिका र सिन्धुली क्षेत्रका ४२ जनाले अभिकर्ता सम्बन्धी तालिम लिएका थिए ।...

आइएमई जनरलको सीईओमा श्रेष्ठ नियुक्त
आइएमई जनरलको सीईओमा श्रेष्ठ नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रको...

‘नयाँ बीमा ऐन यसकारण संशोधन आवश्यक छ’
‘नयाँ बीमा ऐन यसकारण संशोधन आवश्यक छ’

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति बीमा प्राधिरणको नाममा रुपान्तरण हुनेगरी बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएको छ । उक्त विधेयक अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद सचिवालयमा दर्ता गराएका थिए । नयाँ बीमा...

संसदमा बीमा विधेयक प्रस्तुत
संसदमा बीमा विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरे । त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पु¥याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए । उनले चालु आर्थिक...

सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क संकलनमा उल्लेख्य वृद्धि
सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क संकलनमा उल्लेख्य वृद्धि

नेपालको बीमा बजारमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाकाल देखि नै बीमाशुल्क वृद्धि गर्ने निरन्तरतालाई कायम राख्दै गत आर्थिक वर्षको तुलनामा करिव ३० प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गर्दे आ. व. २०७४÷७५ मा रु. १ अरव ८३...

सिटिजन्स बैंक इन्टरनेसनलले नि रोप्यो विरुवा
सिटिजन्स बैंक इन्टरनेसनलले नि रोप्यो विरुवा

योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी...

सानिमा लाइफको ३ नयाँ शाखा विस्तार
सानिमा लाइफको ३ नयाँ शाखा विस्तार

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीस्थित बुटवल शाखाको विधिवत् उद्घाटन गरेको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईलगायत स्थानीयहरु समेतको समुपस्थितिमा आइतबार उक्त शाखाको उद्घाटन गरिएको हो । प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक...

रिलायन्सले दियो दाबी रकम भुक्तानी
रिलायन्सले दियो दाबी रकम भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो दाबी रकम भुक्तानी गरेको छ । रिलायन्स सुरक्षित जीवन बिमा योजना (सावधिक) योजना अन्तर्गत सो कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमाङ रकम एक लाख रुपैयाँ भुक्तानी गरेको छ। रिलायन्स लाइफ इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट...