सांग्रिला र सिद्घार्थबीच बैंकास्योरेन्स सम्झौता
सांग्रिला र सिद्घार्थबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला विकास बैंक लिमिटेड र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सांग्रिला बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले...

कैलाश र एसियन लाइफबीच सम्झौता
कैलाश र एसियन लाइफबीच सम्झौता

एसियन लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंकबीच बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्र भएको छ । उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंक प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । बैंकासुरेन्सको माध्यमबाट बैंकका...

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको ४० औं शाखा चाबहिलमा
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको ४० औं शाखा चाबहिलमा

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले नयाँ शाखा काठमाडौंको चाबहिलमा सञ्चालनमा ल्याएको छ । बुधबार सञ्चालनमा ल्याएको उक्त शाखा कम्पनीको ४० औं शाखा हो । चाबहिलस्थित केएल टावरमा खुलेको सो शाखाको उद्घाटन कम्पनीका नायब महाप्रवन्धक तुल्सीनारायण मानन्धरले गरे । कम्पनीले नेपाल अधिराज्यभर रहेका...