Motors
NiC Asia

गृहपृष्ठ सहकारी

मुनाल सहकारी र आरोग्यधाम होमियोप्याथिक सम्झौता
मुनाल सहकारी र आरोग्यधाम होमियोप्याथिक सम्झौता

कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा इन्द्रचोक रंगशाला नजिकै रहेको आरोग्यधाम होमियोप्याथिक हस्पिटल तथा पंचम आयुर्बेद क्लिनिक बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहिबार एक समारोह...

सहकारीको किर्ते सञ्चालक खडा गरेर करिब ५ करोड ठगी
सहकारीको किर्ते सञ्चालक खडा गरेर करिब ५ करोड ठगी

काठमाडौंको न्यूरोड प्यूखामा रहेको पद्मा सहकारी संस्थाको नाममा नक्कली संचालक समिति खडा गरी साढे चार करोड रुपैयाँ ठगी गर्न खोजिएको रहस्य खुलेको छ । पद्मा बहुद्देशीय सहकारी संस्थाका कार्यकारी निर्देशक राहुल गाढियाले अरु मान्छेलाई राखेर नक्कली सञ्चालक समिति खडा गरी...

कृषिमन्त्री लामाद्वारा धान रोपाइँ
कृषिमन्त्री लामाद्वारा धान रोपाइँ

प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि र सहकारी मन्त्री दावादोर्जे लामाले वैज्ञानिक प्रविधिबाट खेती गर्ने र उत्पादित बालीलाई विषादीमुक्त बनाउन सरकारले प्रदेशमा नयाँ रणनीति आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको बताउनुभएको छ । भूमि तथा कृषि र सहकारी मन्त्रालयद्वारा...

घरेलु तथा साना उद्योग फष्टाएनन्
घरेलु तथा साना उद्योग फष्टाएनन्

घरेलु तथा साना उद्योग विकास नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २९औंँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सरोकारवालाले घरेलु तथा साना उद्योग संख्यात्मक हिसाबले पनि कम हँुदै गएको बताए । नेपाल...

महिला तरकारी खेतीमा
महिला तरकारी खेतीमा

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २४ वर्षीया दिपा आचार्यले दुई रोपनी जग्गामा फलाएको मुलाबाट रु ४५ हजार आम्दानी गर्नुभयो । एक वर्ष अघिसम्म बाँझो रहने जग्गामा यस वर्ष रु ९०० को बीउबाट मनग्य कमाइ भएपछि आचार्यको जोश बढेको छ । मंसिर...

पहिलो पटक अंगुरको बिरुवा रोपण
पहिलो पटक अंगुरको बिरुवा रोपण

कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र...

सामूहिक, करार र सहकारी खेतीमा जोड
सामूहिक, करार र सहकारी खेतीमा जोड

हरेक वर्ष जस्तै यसवर्ष पनि सरकारले नीति तथा कार्यक्रममार्फत कृषिको विकासलाई महत्व दिएको छ । हरेक सरकारले राज्यको आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नु पहिले एक वर्षमा सम्पन्न गर्ने वार्षिक योजना (नीति तथा कार्यक्रम) राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गर्ने चलन...

सहकारीका अध्यक्षविरुद्ध ठगी मुद्धा
सहकारीका अध्यक्षविरुद्ध ठगी मुद्धा

सहकारी संस्थाका अध्यक्ष नै ठगी कार्यमा संलग्न भएको पाइएको छ । मंगलबार त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेलले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै प्रहरीले प्रकाउ गरी ठगी मुद्धा चलाएको हो । विदुर नगरपालिका–१० गेर्खुटारका ४५...

लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ
लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ

बचतकर्ताबाट सङ्कलित लाखाँै रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा...