Motors
NiC Asia

गृहपृष्ठ कर्पाेरेट

निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम
निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको भुरिगाउँमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा भुरिगाउँ शाखाका २२ जना ग्राहक सदस्यहरुको सहभागितामा...

जलविद्युत् आयोजनामा नेपालीको चार खर्ब लगानी
जलविद्युत् आयोजनामा नेपालीको चार खर्ब लगानी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ३ हजार मेगावाट विद्युत् नेपालीकै लगानीमा बनाउने योजनामा अघि बढाइरहेका छन् । स्वदेशी लगानीबाट अबको केही वर्षभित्रै तीन हजार मेगावाट विद्युत उत्पादन हुने उनको दाबी छ । हाल मुलुकमा नेपालीको एक खर्ब लगानीमा...

प्रविधिमा फड्को मार्दै मुलुक, ५१ लाख चलाउदैछन मोवाइल बैंकिङ
प्रविधिमा फड्को मार्दै मुलुक, ५१ लाख चलाउदैछन मोवाइल बैंकिङ

मोबाइलमार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ५० लाख ८६ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा समय मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ह्वात्तै बढेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतभन्दा बढिले...

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य
विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले...

हुन्डाईको नयाँ शोरुम वीरगन्जमा
हुन्डाईको नयाँ शोरुम वीरगन्जमा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित वीरगन्जस्थिते डिलर अर्किड मोटो कर्प प्रालिको संंयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ । वीरगन्ज र वरपरका क्षेत्रमा रहेको...

सेवा विस्तार गर्दै हलेसी डेकोर, चक्रपथमा पनि थपियो शाखा
सेवा विस्तार गर्दै हलेसी डेकोर, चक्रपथमा पनि थपियो शाखा

काठमाडौं । फ्लोरिङ, फर्निसिङ तथा फर्निचरको सोरुम, हलेसी डेकोरले बुधबारदेखि महाराजगंज, चक्रपथमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ९ वर्ष अगाडि चावहिलबाट शुरु गरेको हलेसी डेकोरले उक्त नयाँ स्थानबाट पनि गुणस्तरीय क्वालिटी, उचित मूल्य तथा भरपर्दो सेवा दिने बताएको छ...

सेल्सबेरीको दशौ शाखा अब महाराजगन्ज चक्रपथमा
सेल्सबेरीको दशौ शाखा अब महाराजगन्ज चक्रपथमा

बिगत २६ वर्ष देखी पोखराबाट डिपार्टमेन्ट स्टोर ब्यबसाय शुरु गरेको सेलवेजले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो दशौ शाखा बिस्तार गरेको छ । आज बिहिबारदेखी औपचारिक सुभारम्भ भएको उक्त शाखामा दैनिक ग्रोसरिज, फ्रोजन तथा आयातित मासुहरु, डेरी प्रोडक्ट, तरकारी तथा फलफुलहरु, सबै...

कंगारु एजुकेशन फेयर सम्पन्न
कंगारु एजुकेशन फेयर सम्पन्न

कंगारु एजुकेशन फाउण्डेशनले बैदेशिक अध्ययन गर्न चाहने विधार्थीहरुलाइ लक्षित गरी आयोजना गरेको कंगारु एजुकेशन फेयर बुधवार काठमाण्डौंमा सम्पन्न भएको छ । मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र यूरोपका गरी २६ वटा प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहको...

डिसहोमका अध्यक्षमा ढकाल
डिसहोमका अध्यक्षमा ढकाल

टेलिभिजन प्रसारक संस्था डिसहोमका अध्यक्षमा हेमराज ढकाल नियुक्त हुनुभएको छ । डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेको छ । अध्यक्ष ढकाल यसअघि सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक आचार्य यसअघि डिसहोमका प्रमुख कार्यकारी अधिकृत...

तीव्र गतिमा विस्तार हुँदै नेपाल टेलिकमले अप्टिकल फाइबर
तीव्र गतिमा विस्तार हुँदै नेपाल टेलिकमले अप्टिकल फाइबर

नेपाल टेलिकमले बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न गरेको छ । कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसए अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न गरेको हो । अव...