गृहपृष्ठ विकास सराेकार

एनआरएन सचिवालय आफ्नै भवनमा
एनआरएन सचिवालय आफ्नै भवनमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अब आफ्नै सुविधासम्पन्न भवनमा सचिवालय सञ्चालन गर्ने भएको छ । बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरिएको हो । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको...

शंखमूल पार्क हस्तान्तरण
शंखमूल पार्क हस्तान्तरण

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शंखमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिने छ । सरकारको समन्वयमा निर्माण गरिएको शंखमूल पार्क गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन पूर्वसन्ध्याको अवसर पारेर बिहीबार हस्तान्तरण गरिने भएको हो । सन् २०१४...

‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’
‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पुन र सांसद ट्रोस्टबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्वन्ध र लगानीका...

हुन्डाईको नयाँ शोरुम वीरगन्जमा
हुन्डाईको नयाँ शोरुम वीरगन्जमा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित वीरगन्जस्थिते डिलर अर्किड मोटो कर्प प्रालिको संंयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ । वीरगन्ज र वरपरका क्षेत्रमा रहेको...

ग्रामीण सडक मर्मत शुरु
ग्रामीण सडक मर्मत शुरु

चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको...

बेलिब्रिज निर्माण
बेलिब्रिज निर्माण

फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१.२०...

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति
मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।...

लौ आयो खुसीको खबर उदयपुरको बेलकाबाट दोलालघाटसम्म जेटबोटमा सरर
लौ आयो खुसीको खबर उदयपुरको बेलकाबाट दोलालघाटसम्म जेटबोटमा सरर

सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र...

अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो
अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो

आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा सडक पु¥याइएको छ । विसं २०६७ मा अदिभारादेखि शुरु भएको सडकको मार्ग निर्माण कार्यले हालै पूर्णता पाएको हो । करीब रु एक करोड सात लाखको लागतमा अदिभारादेखि सेउलुङ औला डाँडागाउँ हुँदै किटिनी जोड्ने...

उदयपुरमा जग्गा अतिक्रमण रोक्न सीडीओले दिए मेयरलाई ७ दिने अल्टिमेटम
उदयपुरमा जग्गा अतिक्रमण रोक्न सीडीओले दिए मेयरलाई ७ दिने अल्टिमेटम

उदयपुरमा जग्गा अतिक्रमण कार्य पछिल्लो समय बढ्दै गएको छ । सार्वजनिक जग्गा अतिक्रमण बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालयले समेत चासो दिएको छ । त्रियुगा हवाई मैदानको जमीनमा अतिक्रमण भएको कुरा बाहिर आए पछि अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद...