Motors
NiC Asia

गृहपृष्ठ विकास सराेकार

हुन्डाईको नयाँ शोरुम वीरगन्जमा
हुन्डाईको नयाँ शोरुम वीरगन्जमा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित वीरगन्जस्थिते डिलर अर्किड मोटो कर्प प्रालिको संंयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ । वीरगन्ज र वरपरका क्षेत्रमा रहेको...

ग्रामीण सडक मर्मत शुरु
ग्रामीण सडक मर्मत शुरु

चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको...

बेलिब्रिज निर्माण
बेलिब्रिज निर्माण

फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१.२०...

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति
मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।...

लौ आयो खुसीको खबर उदयपुरको बेलकाबाट दोलालघाटसम्म जेटबोटमा सरर
लौ आयो खुसीको खबर उदयपुरको बेलकाबाट दोलालघाटसम्म जेटबोटमा सरर

सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र...

अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो
अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो

आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा सडक पु¥याइएको छ । विसं २०६७ मा अदिभारादेखि शुरु भएको सडकको मार्ग निर्माण कार्यले हालै पूर्णता पाएको हो । करीब रु एक करोड सात लाखको लागतमा अदिभारादेखि सेउलुङ औला डाँडागाउँ हुँदै किटिनी जोड्ने...

उदयपुरमा जग्गा अतिक्रमण रोक्न सीडीओले दिए मेयरलाई ७ दिने अल्टिमेटम
उदयपुरमा जग्गा अतिक्रमण रोक्न सीडीओले दिए मेयरलाई ७ दिने अल्टिमेटम

उदयपुरमा जग्गा अतिक्रमण कार्य पछिल्लो समय बढ्दै गएको छ । सार्वजनिक जग्गा अतिक्रमण बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालयले समेत चासो दिएको छ । त्रियुगा हवाई मैदानको जमीनमा अतिक्रमण भएको कुरा बाहिर आए पछि अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद...

सडकको दुरावस्थाको गुनासो गर्दै स्थानीय, यातायातमन्त्रीले दिए यस्तो आस्वाशन
सडकको दुरावस्थाको गुनासो गर्दै स्थानीय,  यातायातमन्त्रीले दिए यस्तो आस्वाशन

काठमाडौँबाट नुवाकोटको त्रिशूली बजार हुँदै रसुवागढीसम्म जाने तीन वटा सडक दुरवस्था अन्त्य गर्न नुवाकोटका राजनीतिक दलका नेता एवं नुवाकोटवासीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग आग्रह गरेका छन् । टोखा–केरुङ, गल्छी–त्रिशूली र पासाङल्हामु मार्गअन्तर्गत बालाजु–त्रिशूलीका सडक तीन चार वर्षदेखि खनेर...

कुहुँको महभीरमा सडक पुग्यो
कुहुँको महभीरमा सडक पुग्यो

मंगला गाउँपालिका–१ कुहुँको महभिर सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियानअन्तर्गत कुहुँ–कमलजैशी थान हुँदै महभिरसम्म पुगेको सडकको वडाध्यक्ष डेकबहादुर राम्जालीले सोमबार उद्घाटन गर्नुभयो । सडक उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम्जालीले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता...

सडक खुलाउनका लागि निःशुल्क जग्गादान
सडक खुलाउनका लागि निःशुल्क जग्गादान

कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका...