Motors
NiC Asia

गृहपृष्ठ विकास सराेकार

संसद्मा बजेट प्रस्तुति शुरु
संसद्मा बजेट प्रस्तुति शुरु

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुभएको छ । नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि...

रेखा खोलामा पुल बन्यो
रेखा खोलामा पुल बन्यो

अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ । पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ । अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै...

आर्थिक रुपमा प्रदेश ३ अगाडि, कर्णाली प्रदेश सबैभन्दा पछाडि
आर्थिक रुपमा प्रदेश ३ अगाडि, कर्णाली प्रदेश सबैभन्दा पछाडि

मुलुकका सात प्रदेशमध्ये प्रदेश नं ३ आर्थिक तथा सामाजिक क्षेत्रमा समेत अब्बल देखिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा प्रदेश नं ३ अन्य प्रदेशभन्दा हरेक क्षेत्रमा अगाडि रहेको उल्लेख...

साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल
साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर...

मोनोरेल सञ्चालनका लागि चाइना रेल्वेले अध्ययन गर्ने
मोनोरेल सञ्चालनका लागि चाइना रेल्वेले अध्ययन गर्ने

काठमाडौं महानगरपालिका र चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी)बीच सम्झौता भएको छ । शुक्रबार काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पत्रमा महानगर रेल्वे कन्ट्रक्सनबीच सम्झौता भएको हो । शुक्रबार आयोजित एक कार्यक्रममा बीच काठमाडौं...

सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण गर्न सहमत
सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण गर्न सहमत

नेपालको बारा÷पर्सा र भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणको सीमा क्षेत्रलाई व्यवस्थित गर्ने सहमति भएको छ । नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठकमा यस्तो सहमति भएको हो । सीमाक्षेत्रलाई व्यवस्थित...

राष्ट्रिय विमानस्थल नीति ल्याउने पर्यटनमन्त्रीको घोषणा
राष्ट्रिय विमानस्थल नीति ल्याउने पर्यटनमन्त्रीको घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताउनुभएको छ । मन्त्री अधिकारीले बिहीबार पत्रकारसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिनुभयो...

अन्ततः काठमाडौंमै चल्ने भयो केवलकार, सरकारले शुरु गर्यो गृहकार्य
अन्ततः काठमाडौंमै चल्ने भयो केवलकार, सरकारले शुरु गर्यो गृहकार्य

काठमाडौं उपत्यकामा केवलकार मार्गका लागि सरकारले गृहकार्य थालनी गरेको छ । भर्खरै सकिएको विस्तृत सम्भाब्यता अध्धयनले काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाए पछि सरकारले गृहकार्य थालेको हो । १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्याकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन...

कलंकी–महाराजगन्ज सडक ८ लेनको बन्ने, निर्माणको जिम्मा चीन सरकारको
कलंकी–महाराजगन्ज सडक ८ लेनको बन्ने, निर्माणको जिम्मा चीन सरकारको

चीन सरकारले चक्रपथको कलंकी महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ । अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । कलंकी सातदोबाटो कोटेश्वर खण्ड ९१०० किमि विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ । चीन सरकारको अनुदान...

काठमाडौंमै केवलकार सञ्चालन हुन सक्ने, पन्ध्र अर्ब खर्च अनुमान
काठमाडौंमै केवलकार सञ्चालन हुन सक्ने, पन्ध्र अर्ब खर्च अनुमान

काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले...