गृहपृष्ठ दृष्टिकाेण

नेकपाका प्रदेश नम्बर १ का सचिव तथा उदयपुर क्षेत्र नम्बर २ का सांसद सुरेश कुमार राईले सांसदको तलब राष्ट्रिय बाणिज्य बैकबाट भुक्तानी हुनु पर्ने माग गरेका छन । सांसद राईले आईतबार संसदलाई सम्बोधन गर्दै सरकारी बैकबाट कारोवार गर्न माग गरेका...

२०७४ फागुन दोस्रो साता व्यक्तिगत काम विशेषले काठमाण्डौ गएको थिए । पारिवारिक भेटघाट र सूचना विभाग, प्रेस काउन्सिल, अनि त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको कामको सिलसिलामा काठमाण्डौ एक हप्ता बस्नु पर्ने भयो । जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने मलाई एक...

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि मौद्रिक नीति सार्वजनिक गर्नै लागेको छ । राष्ट्र मौद्रिक नीति बजेट कार्यान्वयनको सहजताका लागि ल्याउने हो । आगामी आर्थिक वर्षको बजेट सरकारले गत जेठ १५ मा नै ल्याइसकेको छ । सरकारले...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमजोङ ऊन सँग दोस्रो पटकको वार्ताका लागि सहमति जनाएका छन् । आगामी ६ नोभेम्बरमा हुने अमेरिकी चुनाव पछि उत्तरकोरिया सँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् । अमेरिकाको आर्थिक प्रतिवन्ध झेल्दै आएको...

भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ (याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो । लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ...

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री...

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन बिहीबार आज देखि सुरु हुँदैछ । सम्मेलनको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आईसकेका छन् । अतिथि देवोः भव नेपालीमा प्रसिद्ध भनाई नै छ । नेपालमा पाहुनालाई...

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने...

नवीन, अत्याधुनिक दूरसञ्चार सेवाहरु सुरु भएसँगै दूरसञ्चार सेवा प्रदायक तथा प्रयोगकर्ताको संख्या र त्यसको सेवामा संख्यात्मक तथा गुणात्मक वृद्धि भएको छ । सरकारले आइतवार संघीय संसदमा प्रस्तुत गरेको चालु आवको आठ महिनाको आर्थिक सर्वेक्षणलाई हेर्ने हो भने टेलिफोन ग्राहक...

आर्थिक वर्ष २०७५र७६ को बजेट जेठ १५ गते नै ल्याउने गरी सरकारले तयारी गरिरहेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा पेश गरेको अगामी बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसद बैठकमा छलफल जारी छ । सांसदहरुले बजेटको सिद्धान्त र प्राथमिकताको...