Motors
NiC Asia

गृहपृष्ठ मनाेरञ्जन

असोज १९ देखि कुपण्डोल ‘दशै फेष्ट’ ख्यातिप्राप्त कलाकारकाे बेजाेड प्रस्तुति
असोज १९ देखि कुपण्डोल ‘दशै फेष्ट’ ख्यातिप्राप्त कलाकारकाे बेजाेड प्रस्तुति

ललितपुर÷मस– आगामी १९ गतेदेखि लतिपुरको कुपण्डोलमा कुपण्डोल महोत्सव आयोजना हुने भएको छ । गणेश युवा क्लबको आयोजनामा उक्त महोत्सव हुने भएको हो । महोत्सवमा फूड फेष्टिबल तथा विभिन्न प्रकारका मनारेञ्जनका कार्यक्रम समेत सञ्चालन हुने बताइएको छ । कार्यक्रममा राष्ट्रिय सभा...

कविता राईको एकल कविता वाचन
कविता राईको एकल कविता वाचन

भोजपुरकी कवयित्री कविता राईको एकल कविता वाचन बुधबार यहाँ सम्पन्न भयो । भोजपुरको देउरालीमा जन्म भई हाल टेम्केमैयूं गाउँपालिका—९, पान्धारे निवासी र पेशाले शिक्षिका कविता राईले सो अवसरमा दशवटा कविता वाचन गर्नुभएको थियो । उहाँको कवितामा जीवनका विभिन्न अनुभव, आरोह...

करीब १२ करोडको लगानीमा फनपार्क निर्माण
करीब १२ करोडको लगानीमा फनपार्क निर्माण

क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो । उक्त उद्यानमा बाल मनोरञ्जनका सम्पूर्ण सामान...

नायिका केकी ‘कोहलपुर एक्सप्रेस’मा अस्ट्रेलिया आउँदै
नायिका केकी ‘कोहलपुर एक्सप्रेस’मा अस्ट्रेलिया आउँदै

सिड्नी र केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा तीनजना नायिकाहरुको मुख्य भूमिका रहेको ‘लेडी लिडिङ कमेडी फिल्म’ अर्थात नारी प्रधान हास्य चलचित्र कोहलपुर एक्सप्रेसको यो सप्ताहन्तदेखि अस्ट्रेलियाब्यापी प्रदर्शन हुने भएको छ । जुन २२ देखि अस्ट्रेलियामा प्रदर्सन हुने उक्त...

इटहरीमा ६ करोडको लागतमा चलचित्र घर
इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो । सो भवनमा दुईवटा प्रदर्शन हल रहेका...

‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई
‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो । सो पुरस्कारको...

‘पिडाको राजधानी’ रिलिज भएकै दिन ट्रेन्डिङमा
‘पिडाको राजधानी’ रिलिज भएकै दिन ट्रेन्डिङमा

चर्चित युवा निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको ‘पिडाको राजधानी’ बोलको गित यूटुबको ट्रेन्डिङमा पर्न सफल भएको छ । गत शुक्रबार यूटुबमा रिलिज भएको ‘पिडाको राजधानी’ सोहि दिन नै ट्रेन्डिङमा पर्न सफल भएको हो । बिष्णु माझि र गणेश अधिकारिको स्वर...

छिन्नलता पुरस्कार घोषणा
छिन्नलता पुरस्कार घोषणा

छिन्नलता गीत पुरस्कार गुठीले विस २०७४ को छिन्नलता गीत पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । गीत रचनातर्फ ज्ञानेन्द्र गदाल, सङ्गीत रचनामा वसन्त क्षेत्री र गायनमा सङ्गीता राना प्रधानलाई अर्पण गर्ने निर्णय गरिएको छ । गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको...

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा
राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको...

चलचित्रमा नयाँ नयाँ ट्रेण्डको विकास, जाइराका लागि नम्रता बनिन् बक्सर
चलचित्रमा नयाँ नयाँ ट्रेण्डको विकास, जाइराका लागि नम्रता बनिन् बक्सर

नेपाली चलचित्रमा नयाँ नयाँ ट्रेण्डको विकास भएको छ । पहिले–पहिले सधै पारिवारिक विषयवस्तु, दुःख–वेदना र रोदनका कथावस्तुमा चलचित्र निर्माण गरिने भएपनि अहिले आएर त्यो भन्दा निकै पृथकता शैली अपनाउन थालिएको छ । लभ, रोमान्टिक, एक्सनसँगै हरर फिल्म निर्माण भइरहेको बेला...