गृहपृष्ठ जलविद्युत

विद्युत् आपूर्तिको समस्या समाधान गरिँदै
विद्युत् आपूर्तिको समस्या समाधान गरिँदै

नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि...

‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’
‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पुन र सांसद ट्रोस्टबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्वन्ध र लगानीका...

करेन्ट लागेर दुईको मृत्यु
करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर आज सिरहाको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–१ निवासी २२ वर्षीय रामबालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई...

मन्त्री पुन र इजरायली राजदूतबीच भेटवार्ता
मन्त्री पुन र इजरायली राजदूतबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानी गर्न इजरायल सरकारसँग आग्रह गरेका छन् । सोमार नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरसँगको भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । मुलुकमा स्थायित्वको युग शुरु...

वर्षायाममा ३० देखि ४० मेगावाट बिजुली बढी हुने
वर्षायाममा ३० देखि ४० मेगावाट बिजुली बढी हुने

तीन वर्षअघिसम्म मध्यवर्षाकै समयमा पनि लोडसेडिङ हुन्थ्यो । तर, छोटो समयमै बर्षाको समयमा नै नेपालमा बिजुली बढी भएर खेर जाने अवस्था आएको छ । हाल देशभर लोडसेडिङ हटिसकेको छ । यो वर्षको मध्यवर्षामा रातको समयमा नेपालको ३०देखि ४० मेगावाट बिजुली...

शुक्रबार बालाजु क्षेत्रमा विद्युत् कटौती हुने
शुक्रबार बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार...

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा
तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध...

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल
विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ...

करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् ।विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट  लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।  करेन्ट लागेर...

विद्युत् चोर्नेलाई ठेगान लगाउन दुई मन्त्रालयबीच सहमति
विद्युत् चोर्नेलाई ठेगान लगाउन दुई मन्त्रालयबीच सहमति

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी...