Motors
NiC Asia

गृहपृष्ठ जलविद्युत

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा
तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध...

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल
विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ...

करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् ।विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट  लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।  करेन्ट लागेर...

विद्युत् चोर्नेलाई ठेगान लगाउन दुई मन्त्रालयबीच सहमति
विद्युत् चोर्नेलाई ठेगान लगाउन दुई मन्त्रालयबीच सहमति

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी...

लघु जलविद्युत्ले खिवाङ गाउँ झिलीमिली
लघु जलविद्युत्ले खिवाङ गाउँ झिलीमिली

म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ । छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने खिवाङ गाउँमा विद्युत् सुविधा...

माथिल्लो दरौंदीका लागि जुट्यो लगानी, ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने
माथिल्लो दरौंदीका लागि जुट्यो लगानी, ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने

गोरखा जिल्लामा रहेको दरौदी खोलामा निर्माण हुन लागेको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । १ अर्ब ९२ करोड ८० लाख रुपैयाँ कूल लागत रहेको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनामा जनता बैंक नेपालसहित तीन बैंकले कूल लागत...

‘पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैन’
‘पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैन’

काठमाडौं÷मस– लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सिटिजिआइ)ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा...

सुलीबाट बिजुली
सुलीबाट बिजुली

कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला...

एक हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने
एक हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत्् उत्पादनका आयोजना शुरु गर्ने बताउनुभएको छ । उहाँले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले...

ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट
ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट

सरकारले २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा ऊर्जा दशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३...