गृहपृष्ठ अन्तराष्ट्रिय

पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने
पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने

पाकिस्तानले चीनसंग ४८ वटा अत्याधुनिक मिलीट्री ड्रोन खरीद गर्ने भएको छ । बिग लुङ—२ ड्रोन नाम दिइएको सो ड्रोन चीनमा निर्मीत बहुउपयोगी मारक क्षमता राख्दछ । शक्ति आर्जन गर्नेक्रममै पाकिस्तानले परमाणु हतियार युक्त गौरी ब्यालेस्टीक मिसाइलको सफल परीक्षण गरेको छ...

नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने
नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमजोङ ऊन सँग दोस्रो पटकको वार्ताका लागि सहमति जनाएका छन् । आगामी ६ नोभेम्बरमा हुने अमेरिकी चुनाव पछि उत्तरकोरिया सँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् । अमेरिकाको आर्थिक प्रतिवन्ध झेल्दै आएको...

जयनगर–जनकपुर रेल सञ्चालनमा
जयनगर–जनकपुर रेल सञ्चालनमा

भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ (याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो । लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ...

फारसको खाडीमा इरानी सेनाको युद्ध अभ्यास
फारसको खाडीमा इरानी सेनाको युद्ध अभ्यास

फारसको खाडीमा इरानी नौ सेनाले युद्ध अभ्यासको तयारी थालेपछि अमेरिका र इरानबीचको तिक्तता बढेको छ । इरानसँंग भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएपछि दुई राष्ट्रबीच तिक्तता बढ्दै गएको बेला इरानले फारसको खाडीमा नौ सेना एकत्रित गर्दा विश्वको पारगमन मार्ग होरमुजमा...

पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, १२ को मृत्यु, ३० घाइते
पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, १२ को मृत्यु, ३० घाइते

पाकिस्तानको पेशावरमा संदिग्ध आत्मघाती विस्फोटमा परि अवामी नेसनल लिग९एएनपी० का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि कम्तिमा ३० जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।...

एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा फेला १
एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा फेला १

भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित...

यात्रुले खचाखच भरिएको बस भीरबाट ६० मिटर तल खस्यो स् ४५ जनाको मृत्यु, चारैतिर छरिए लाश
यात्रुले खचाखच भरिएको बस भीरबाट ६० मिटर तल खस्यो स् ४५ जनाको मृत्यु, चारैतिर छरिए लाश

एजेन्सी। भारतको उत्तराखंग राज्यको पौडी–गढवालमा भयानक बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार बस अनियन्त्रित भएर भीरबाट खसेको बताइएको छ । दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ भने चारैतिर लाश छरिएका छन् ।दुर्घटनामा ८ जना घाइते...

मलेसियामा भबिलाल बुढाथोकी बिते १ मृतक का परिवार लाई धैर्य गर्ने शक्ति मिलोस
मलेसियामा भबिलाल बुढाथोकी बिते १ मृतक का परिवार लाई धैर्य गर्ने शक्ति मिलोस

मलेसिया – सुरक्षागार्डका रुपमा मलेसियामा कार्यरत एक नेपालीको एक नेपालीको सुतेको अवस्थामा बुधबार ज्यान गएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीको सुतेकै ठाउँमा ज्यान गएको हो । मंगलबार बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए ।...

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा
चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरका ८ सयभन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले बौद्धिक सम्पति चोरीको आरोपमा आगामी ६ जुलाईदेखि लागू हुने गरी ३४ अर्ब डलर बराबरका चिनियाँ...

किमसँगको शिखर वार्तापछि अमेरिकाले निशस्त्रीकरणका बारेमा मुख खोल्यो
किमसँगको शिखर वार्तापछि अमेरिकाले निशस्त्रीकरणका बारेमा मुख खोल्यो

अमेरिकाले उत्तर कोरियाले सन् २०२० भित्र आफूलाई परमाणुमुक्त गरेर देखाउनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको ऐतिहासिक वार्तापछि अमेरिकाको यो धारणा आएको हो । दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले...