गृहपृष्ठ अन्तराष्ट्रिय

जोर्डनका प्रधानमन्त्री हानी अल मुल्कीले दिए राजिनामा
जोर्डनका प्रधानमन्त्री हानी अल मुल्कीले दिए राजिनामा

पाउरोटीमा दिँदै आएको सहुलियत कटौंति गरेकै कारण जोर्डनका प्रधानमन्त्री हानी अल मुल्कीले राजिनामा दिएका छन् । मूल्यबद्धि र सहुलियत कटौंतिविरुद्ध उत्रिएका जनताको आन्दोलनमा राजकुमार हुसेनको समेत साथ मिलेपछि मुल्की प्रधानमन्त्री पद छाड्न बाध्य भएका हुन् । राजिनामा दिँदै गर्दा मुल्किले...

कराते संघ यूएई शाखा गठन
कराते संघ यूएई शाखा गठन

रोजगारीको सिलसिलामा यूएईमा कार्यरत सितेरियो कराते खेलाडीहरु यूएईमा संगठित भएका छन् । सितेरियोका कुशल खेलाडी राजेसकुमार लामाको अध्यक्षतामा नेपाल सितेरियो कराते संघको यूएई शाखा गठन गरिएको टिम अफिसियल बिष्णु भण्डारीले जानकारी दिएका छन् । यूएईका विभिन्न सहरमा श्रमरत सितेरियो कराते...

एनआरएनको आप्रवास समस्या समाधान बैठक सम्पन्न
एनआरएनको आप्रवास समस्या समाधान बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् (एनआरएन )को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए...

चार जना लिबियाली सैनिकको मृत्यु
चार जना लिबियाली सैनिकको मृत्यु

 लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ । सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका...

आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन
आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग मार्फत विश्व क्रिकेटमा उत्कृष्ट प्रभाव बनाएका छन् । आईपिएलमा पहिलो पटक खेलेका सन्दिपले तीन खेलमा ५ विकेट लिदै विश्वका उत्कृष्ट खेलाडीको सूचीमा उभिन पुगे । विश्वका चर्चित खेलाडीको जमघट हुने आईपिएलमा १७...

दक्षिण कोरियाको लोभलाग्दो सपना र त्यहाँको वास्तविक भोगाई। हेर्नुहोस भिडियो सहित्।।
दक्षिण कोरियाको लोभलाग्दो सपना र त्यहाँको वास्तविक भोगाई। हेर्नुहोस भिडियो सहित्।।

कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरिया प्रतिको मोह एकाएक वढेर आउँछ ।महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४र५ हजारको जागिर के खान गर्नुपर्यो।।बाकी...

चुनाब जितेपछी ओलीको दमदार भाषण भन्छन भुरा माछाका दिन गए अब। हेर्नुहोस भिडियो सहित्।।
चुनाब जितेपछी ओलीको दमदार भाषण भन्छन भुरा माछाका दिन गए अब। हेर्नुहोस भिडियो सहित्।।

चुनाब जितेपछी ओलीको दमदार भाषण भन्छन भुरा माछाका दिन गए अब। हेर्नुहोस भिडियो सहित्।।...

भारतले दूताबासमार्फत सञ्चालन गर्ने कार्यक्रम नवीकरण भएन
भारतले दूताबासमार्फत सञ्चालन गर्ने कार्यक्रम नवीकरण भएन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको अगुवाई बिमस्टेकका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री सुषमा स्वराज बिहीबार काठमाडौं उत्रिँदैछिन् । उनको दुई दिने भ्रमणको चार दिनअघि मात्र नेपालले भारतीय सहायताको एक रणनीतिक कार्यक्रम नेपाल सरकारले...