Motors
NiC Asia

गृहपृष्ठ अन्तर्वार्ता

बीमा चेतनाको अझै विकास हुन सकेनः सीईओ प्रधान
बीमा चेतनाको अझै विकास हुन सकेनः सीईओ प्रधान

पछिल्लो समय कृषि बीमामा  आकर्षण बढेको छ । अन्य बीमाको तुलनामा कृषि बीमा शुरु भएको धेरै लामो समय भएको छैन तर पनि पछिल्लो समय यसमा आकर्षण बढेको जानकारहरु बताउछन् । प्रस्तुत छ, यसै सन्दर्भमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख...

‘वन क्षेत्रको सही व्यवस्थापनको निम्ति वैज्ञानिक वन पद्धति ठीक छ’ (वनमन्त्रीसँगको अन्तरवार्ता)
‘वन क्षेत्रको सही व्यवस्थापनको निम्ति वैज्ञानिक वन पद्धति ठीक छ’ (वनमन्त्रीसँगको अन्तरवार्ता)

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति शुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल बैसाख १ गते बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्ति बहादुर बस्नेत...

नगद भुक्तानी सीमा बढाउनु पर्छ
नगद भुक्तानी सीमा बढाउनु पर्छ

दिवाकर थापा अध्यक्ष, नेपाल रेमिटर्स एसोसिएसन रेमिट्यान्सले धानेको अर्थतन्त्रका रूपमा मुलुकको अर्थतन्त्रलाई चित्रित गर्न थालिएको लामै समय भइसकेको छ । अहिले वर्तमान अवस्थाको कुरा गर्ने हो पनि मुलुकको कूल ग्राहस्थ उत्पादनको करिब एक तिहाई हिस्सा रेमिट्यान्सकै छ । नेपाल राष्ट्र...

उत्पादकत्व बढाउन कृषि क्षेत्रमा लगानी बढाउनु पर्छ : देवेन्द्रप्रताप शाह
उत्पादकत्व बढाउन कृषि क्षेत्रमा लगानी बढाउनु पर्छ : देवेन्द्रप्रताप शाह

नेपाल बैंक नेपालकै जेठो बैंक हो । हाल मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा पहिले यस बैंकले बैंकिङ कारोबार शुचारु गरेको थियो । नेपाल बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विरविक्रम शाहदेवबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन गरेका थिए...

मर्जरका लागि क्रश होल्डिङ बारे सोचाैं : सीईओ भट्टराई
मर्जरका लागि क्रश होल्डिङ बारे सोचाैं : सीईओ भट्टराई

नेपालमा बीमाको इतिहास ७० वर्षभन्दा लामो भए पनि बीमाको पहुँच अझै पनि ९० प्रतिशतभन्दा बढी नागरिकसम्म पुग्न सकेको छैन । औपचारिक तथ्यांक नभए पनि बढीमा १० प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरू बताउँछन्् । नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार...

दशैं फेष्टको आम्दानीले सामाजिक सेवा गर्छौ : संयोजक मनिस
दशैं फेष्टको आम्दानीले सामाजिक सेवा गर्छौ : संयोजक मनिस

बडा दशैको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबार सम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित...

कंगारु एजुकेशन फेयरको तयारी पुरा भएको छ : सीईओ तिमल्सिना
कंगारु एजुकेशन फेयरको तयारी पुरा भएको छ : सीईओ तिमल्सिना

विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्दै आएको कंगारु ऐजुकेशन फाउण्डेशनले यहि आउँदो साउन १६ गते बुधबार केन्द्रीय कार्यालय, पुतलीसडक काठमाडौंको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय सेलवेज टावर चिप्लेढुगां पोखराको कार्यालय परिसरमा कंगारु...

कानून र संयन्त्र भएपछि बजेट कार्यान्वयन हुन्छ (प्रदेश १ का अर्थमन्त्रीसँगको अन्तरवार्ता)
कानून र संयन्त्र भएपछि बजेट कार्यान्वयन हुन्छ (प्रदेश १ का अर्थमन्त्रीसँगको अन्तरवार्ता)

आर्थिक वर्ष २०७५÷७६ का लागि प्रदेश नम्बर एकले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको बजेट सार्वजनिक ग¥यो । शुक्रबार विराटनगरस्थित प्रदेश सभा भवनमा आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सार्वजनिक गरेको बजेट कुल विनियोजन मध्ये चालुतर्फ १४ अर्ब...

शतप्रतिशतले रोजगारी पाउँछन्
शतप्रतिशतले रोजगारी पाउँछन्

दुर्गादत्त ढकाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथाम)का कार्यकारी निर्देशक हुनुहुन्छ । मास्टर इन इकोनोमिक्स, जनप्रशासनबाट स्नातकोत्तर र कानूनमा पनि स्नातक उत्तीर्ण गर्नुभएका ढकालले ३० वर्षे निजामति सेवाको अनुभव सँगालिसक्नुभएको छ । ढकाल गृहमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, पर्यटन मन्त्रालय,...

१ नम्बर प्रदेशको बजेटः यस कारण हुँदैन कार्यान्वयन (विशेष अन्तरवार्ता)