Motors
NiC Asia

गृहपृष्ठ अन्तर्वार्ता

शिक्षाका नाममा अरबौं पैसा बाहिर गइरहेको छ, त्यसलाई हामीले रोक्नुपर्छ
शिक्षाका नाममा अरबौं पैसा बाहिर गइरहेको छ, त्यसलाई हामीले रोक्नुपर्छ

गणेश महरा साउथ वेस्टर्न स्टेट कलेजका निर्देशक हुनुहुन्छ । महरा एउटा सामान्य कृषक परिवारमा जन्मिएर हलो, कुटो, कोदालो, घाँसदाउरा गर्दै सरकारी विद्यालयमा अध्ययन गरेर आज देशकै चर्चित कलेज साउथ वेस्टर्न स्टेट कलेजको निर्देशक बन्नुभएको छ । मेहनतलाई पूजा गर्नुहुने महरा...

बजेट कार्यान्वयन गर्नेगरी नै ल्याइएको हो (अर्थमन्त्रालयका प्रवक्तासँगको अन्तरवार्ता)
बजेट कार्यान्वयन गर्नेगरी नै ल्याइएको हो (अर्थमन्त्रालयका प्रवक्तासँगको अन्तरवार्ता)

गत मंगलबार सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक ग¥यो । चालू आर्थिक वर्षको भन्दा साढे ३६ अर्बमात्र बढाएर अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रिय...

मेगा छाडेर किन सेञ्चुरी जादैछन् अनिलकेशरी ? (हेर्नुस् अन्तरवार्ता)
मेगा छाडेर किन सेञ्चुरी जादैछन् अनिलकेशरी ? (हेर्नुस् अन्तरवार्ता)

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नेतृत्व सम्हाल्ने चर्चा चलेको छ । सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट अनुजमणि तिमिल्सिनाले राजिनामा दिए पछि रिक्त सो पदमा शाहलाई लैजाने बिषयले बैंकिङ क्षेत्रमा चर्चा कमाएको छ...

पैसै उठाएर चलचित्र बनाउन सक्ने भए सबैले बनाउथे होलान : कपिल खत्री, निर्माता एवं कलाकार
पैसै उठाएर चलचित्र बनाउन सक्ने भए सबैले बनाउथे होलान : कपिल खत्री, निर्माता एवं कलाकार

दोलखा जिल्लाको सुंगुरे भन्ने गाउँमा जन्मिएका कपिल खत्री अहिले रौतहटको चन्द्रनिगाहापुर स्थायि रुपमा बसोवास गर्दै आएका कपिल खत्री कलाकारिता क्षेत्रमा जम्नका लागि राजधानी प्रवेश गरे । कलाकार बन्ने दौडाहामा उनले निकै संघर्ष गर्नु पर्यो । झ्याईकुटी, तिरिरी, अचम्मै भो लगायतका...

देशलाई पिंडा परेको बेला रमाइला गित गाउँनै मन लागेन : हरि डाँगी (गायक/संगितकार/गितकार)
देशलाई पिंडा परेको बेला रमाइला गित गाउँनै मन लागेन :  हरि डाँगी (गायक/संगितकार/गितकार)

रोल्पा जिल्लाको एक विकट गाउँमा जन्मिएर दाङ्गमा आफ्नो बाल्यकाल विताएका हरि डाँगी एक प्रतिभाशालि गायक हुन् । जिवनलाई संघर्षमय बनाउँदै गायन, संगित तथा दर्जनौमा गितहरु रचना गरिसकेका गायक डाँगी अहिले प िनगित संगितमा निकै व्यस्त मानिन्छन् । गायन क्षेत्रबाट उदायका...

जसको घाटिबाट सँगितका सम्पुर्ण आवाजहर गुञ्जिन्छन
जसको घाटिबाट सँगितका सम्पुर्ण आवाजहर गुञ्जिन्छन

 Ramesh Dulal Cage bahunरमेश दुलाल (कागे बाहुन) ः १७७ वटा चराको आवाज निकाल्ने० हाल के मा ब्यस्त हुनुहुन्छ ? अहिले प्रोग्राम मै ब्यस्त छु । सधै कार्यक्रम परिरहन्छ ।० कस्ता–कस्ता कलाहरु देखाउनु हुन्छ ?मुखबाट मादलका बिभिन्न तालहरु, नाकबाट गितार सारगिं,...