गृहपृष्ठ मुख्य

बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ । धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात...

जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनलाई...

नेकपाका प्रदेश नम्बर १ का सचिव तथा उदयपुर क्षेत्र नम्बर २ का सांसद सुरेश कुमार राईले सांसदको तलब राष्ट्रिय बाणिज्य बैकबाट भुक्तानी हुनु पर्ने माग गरेका छन । सांसद राईले आईतबार संसदलाई सम्बोधन गर्दै सरकारी बैकबाट कारोवार गर्न माग गरेका...

कंगारु एजुकेशन फाउन्डेशनले अस्टे«लिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि अस्टे«लिया स्कलरशिप विक आयोजना गर्ने भएको छ । पौष २९ गतेदेखि माघ ४ गते ९ज्ञघ व्बल तयज्ञड व्बल द्दण्ज्ञढ० सम्म हुने यो छात्रवृत्ति सप्ताहमा अस्ट्रेलियाका प्रतिष्ठित १० वटा विश्वविद्यालय र...

गरिमा विकास बैंक लिमिटेडले यहि पौष ११ गते बुधबार दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढी शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका...

ललितपुर महानगरपालिका ०५ नम्बर वडा अन्तर्गतको अक्सबृज–थसिखेल सडक खण्डले निकास पाएको छ । वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा आइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो । २०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक...

प्रदेश नं. १को राजधानी एवं व्यापारिक केन्द्र यस विराटनगरको मुटुमा मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आउन भएको छ । विराटनगरको मुहार फेर्ने गरी आगामी केहि महिना मै पूर्ण रुपले संचालनमा आउन लागेको यस सेन्ट्रल मलले हाल अन्तर्राष्ट्रिय...

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशमा पूँजी निमार्णका लागि तेस्रो मुलुकहरुबाट आयात गर्नु पर्ने आवश्यकता औल्याएका छन् । नेपालमा २ अर्ब अमेरिकी डलर भन्दा बढीको निर्यात क्षमता भएको उल्लेख गर्दै अर्थ मन्त्री खतिवडाले आन्तरिक उत्पादनले मात्र अर्थतन्त्र धान्न नसक्ने हुदाँ नेपालमा...

सरकारले दुई सय दरको भारतीय रुपैँया प्रयोगमा नल्याउन सर्व साधरणलाई आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकलाई सय भारु भन्दा माथिल्लो दरका नोटहरु प्रयोगमा नल्याउन सर्वसाधरणलाई सचेतना जगाउन निर्देशन दिने निर्णय गरेको हो । नेपालले यसअघि नै नोटबन्दीपछि भारत...

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको २ वटा वाइडबडी विमान खरिद प्रक्रियामा भएको ‘अनियमितता’बारे छानबिन गर्न उपसमिति बनाएको छ । समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । उपसमितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा...