Motors
NiC Asia
घरजग्गामा लगानी गर्न हौसिए बैंकहरुः कर्जा लगानीमा विकास बैंक अगाडी
घरजग्गामा लगानी गर्न हौसिए बैंकहरुः कर्जा लगानीमा विकास बैंक अगाडी

बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्मा बैंकहरुले निजी क्षेत्रको लगानी ७.२ प्रतिशतले बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.६ प्रतिशतले बढेको थियो ।...

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता
एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता ९सासेक०अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर...

व्यापारघाटा चुलियो : ३ महिनामा ३ खर्ब ४९ अर्ब बढी
व्यापारघाटा चुलियो : ३ महिनामा ३ खर्ब ४९ अर्ब बढी

९ मंसिर, काठमाडौं । आयत प्रतिस्थापन गरि निर्यात बढाउने भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रमहरु बनाई रहन्दाँ मुलुकमा आयत भने बढ्दो छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै कुल बस्तु आयत ४५ दशमलव ९ प्रतिशतले बढेर ३ सय ४९...

चिनी मूल्य विवाद : अख्तियारलाई थप छानबिनको जिम्मा दिइने
चिनी मूल्य विवाद : अख्तियारलाई थप छानबिनको जिम्मा दिइने

संसदको सार्वजनिक लेखा समिति र सरकारबीच लामो समय विवाद भएको चिनीको मूल्यबारे अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनको जिम्मा दिइने भएको छ। लेखा समितिले गठन गरेको छानबिन उपसमितिले मूल्य निर्धारणमा चलखेल भएको निष्कर्ष निकालेकाले त्यस्तो निर्णय गरिएको लेखा समितिका सभापतिले...

कंगारु एजुकेशन फेयर सम्पन्न
कंगारु एजुकेशन फेयर सम्पन्न

कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ । बैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र यस वरपरका विधार्थीहरुलाई लक्षित गरी गरिएको पोखराको शैक्षीक मेलाको उद्घाटन नेपाल पत्रकार...

अर्थ समितिको बैठक किन ?
अर्थ समितिको  बैठक किन ?

अर्थ समितिले सरकारको खर्चको अवस्था बुझ्न अर्थमन्त्री, सचिवहरु तथा महालेखा नियन्त्रकलाई बोलाएको छ । अहिले अर्थ समितिको बैठक चलिरहेको छ । पहिलो चौमासिकमा सरकारको खर्चको अवस्था निराशाजनक रहेको छ । सरकारले राजस्व उठाएजति पनि खर्च गर्न सकेको छैन । डा....

अमेरिका र चीनबीच व्यापारिक सम्झौता हुने
अमेरिका र चीनबीच व्यापारिक सम्झौता हुने

(बीबीसी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापारिक द्वन्द्व कम हुने संकेत गरेका छन् । अमेरिका र चीनबीच यससम्बन्धमा छिट्टै केही सम्झौता हुने ट्रम्पको भनाई छ । ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले दुई देशबीचको तनाव किनारा लाग्ने बताए । ‘मलाई लाग्छ...

शनिवार देखि देशभरका कपडा उद्योग बन्द
शनिवार देखि देशभरका कपडा उद्योग बन्द

सरकारले कपडा उद्योगलाई दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) सहुलियत बजेटमार्फत फिर्ता लिएको विरोधमा रहेका कपडा उद्योगीहरुले शनिवार देखि देशभरका कपडा उद्योग बन्द गरेका छन् । ५ महिनासम्म निरन्तर प्रयास गर्दा पनि सरकारका तर्फबाट सकारात्मक जवाफ पाउन नसकेको भन्दै उद्योग...

निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम
निर्धनले दियो बर्दियामा उद्यमशीलता विकास तालिम

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको भुरिगाउँमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा भुरिगाउँ शाखाका २२ जना ग्राहक सदस्यहरुको सहभागितामा...

कंगारु एजुकेशनको शैक्षिक मेला सुरु
कंगारु एजुकेशनको शैक्षिक मेला सुरु

कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर ः अल नेपाल रोड शो कात्तिक २९ गते बिहिबार पुर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु भएको छ । शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सय भन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी...