हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य : सह–महामन्त्री महत
हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य : सह–महामन्त्री महत

नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले हिन्दू, किराँत र...

बढी रकम लिने मेडिकल व्यवसायी पक्राउ
बढी रकम लिने मेडिकल व्यवसायी पक्राउ

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो ।...

ग्लोबल आइएमईले गर्यो सरसफाई
ग्लोबल आइएमईले गर्यो सरसफाई

ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ । बिहीबार बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानिय...

राहदानीबाट करोड बढी राजस्व संकलन
राहदानीबाट करोड बढी राजस्व संकलन

लमजुङमा चालु आर्थिक वर्षको ९ महिनामा राहदानीबाट एक करोड भन्दा वढि राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा १ करोड ३० लाख ४३ हजार ५ सय रुपैयाँ संकलन भएको हो । जसमध्ये...

मैलुङ—स्याफ्रुबेशी सडकको उद्घाटन
मैलुङ—स्याफ्रुबेशी सडकको उद्घाटन

मैलुङ—स्याफ्रुबेशी सडक उद्घाटन गरिएको छ । नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय प्राथमिकता (पी–वान) प्राप्त मैलुङ—स्याफ्रुबेशी सडकको आइतबार आयोजित विशेष कार्यक्रमकाबीच रक्षामन्त्री इश्वर पोखरेलले उक्त सडकको उद्घाटन गरेका हुन् । सोहि अवसरमा सेनाले गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा...

खुल्ने भयो मुलुककै ठूलो बैंक, नेपाल इन्फ्रास्ट्रक्चरलाई सैद्धान्तिक सहमति
खुल्ने भयो मुलुककै ठूलो बैंक, नेपाल इन्फ्रास्ट्रक्चरलाई सैद्धान्तिक सहमति

मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आउने भएको छ । राष्ट्रको पुर्वाधार विकास गर्ने कार्यका लागि भन्दै स्थापना हुन लागेको उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले आइतबार सैद्धान्तिक सहमति दिएको हो । पूर्वाधार विकासमा अहम भुमिका तथा योगदान...

सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने
सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने

यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन...

नेप्सेमा झिनो अंकको गिरावट
नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं, जेठ ६ । साताको पहिलो दिन नेप्से शुन्य दशमलव ४६ अंकले घटेर १ हजार ३ सय ३९ दशमलव १९ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । साताको अन्तिम दिन बिहिबार १ दशमलव ६४ अंकले बढेर १ हजार ३...

सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन
सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका डिआइजीहरुलाई...

बैंकिङ क्षेत्रमा नफर्किने कसम खाँदै लुम्बिनीका सीईओले किन दिए राजिनामा ?
बैंकिङ क्षेत्रमा नफर्किने कसम खाँदै लुम्बिनीका सीईओले किन दिए राजिनामा ?

काठमाडौं, जेठ ६ । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले फेरि बैंकिङ क्षेत्रमा नफर्कने गरी पदबाट राजिनामा दिएका छन् । खनालले गत शुक्रबार पदबाट राजिनामा दिएका हुन् । खनालको राजिनामा शुक्रबार नै बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ...