Motors
NiC Asia
सात जना थुनामुक्त
सात जना थुनामुक्त

सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो ।...

ट्रयाक्टर दुर्घटनामा मृत्यु
ट्रयाक्टर दुर्घटनामा मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आज साँझ लु १ त ४३८४ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–४ का २० वर्षीय राजेन्द्र सुनारको मृत्यु भएको छ । गिलवाङबाट पीपल जाँदै गर्दा बाफिकोट–३ भाग्लेमा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक हिक्मत भण्डारीले जानकारी दिनुभयो...

समृद्ध नेपाल सुखी नेपाली संकल्पः दर्जन नयाँ कार्यक्रम
समृद्ध नेपाल सुखी नेपाली संकल्पः दर्जन नयाँ कार्यक्रम

 सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई केन्द्रमा राखी आफ्नो नीति तथा कार्यक्रममा दर्जन बढी नयाँ नीति र कार्यक्रम समावेश गरेको छ । ‘समृद्धि अब नेपालका लागि मृगतृष्णा हुन सक्दैन, एक जना मात्रै नेपाली भोकै रह्यो भने...

पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने
पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने

सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख...

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने
एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने

सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी...

ग्लोबल आइएमईले गर्यो वेगनास तालको सरसफाई
ग्लोबल आइएमईले गर्यो वेगनास तालको सरसफाई

ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ । बिहीबार बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानिय...

आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन
आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग मार्फत विश्व क्रिकेटमा उत्कृष्ट प्रभाव बनाएका छन् । आईपिएलमा पहिलो पटक खेलेका सन्दिपले तीन खेलमा ५ विकेट लिदै विश्वका उत्कृष्ट खेलाडीको सूचीमा उभिन पुगे । विश्वका चर्चित खेलाडीको जमघट हुने आईपिएलमा १७...

राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव स्वीकृत
राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव स्वीकृत

मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । त्यसैगरी, मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पनि मन्त्रिपरिषद्ले...

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो
कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ ।...

नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता
नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता

नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । बितेका छ दशकमा नेपालको चौतर्फी विकासमा जर्मनीबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । पारस्परिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका अवसरमा दुई देशबीचका उच्च अधिकारीले विगत केही...