Motors
NiC Asia
गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट
गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्न मै अवरोध सिर्जना गर्ने खतरा बढेको छ । इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो...

अमेरिकी लेखक स्टान लीको निधन
अमेरिकी लेखक स्टान लीको निधन

अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन् । ‘मार्भेल कमिक’ का पूर्वप्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ ।...

जलविद्युत् आयोजनामा नेपालीको चार खर्ब लगानी
जलविद्युत् आयोजनामा नेपालीको चार खर्ब लगानी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ३ हजार मेगावाट विद्युत् नेपालीकै लगानीमा बनाउने योजनामा अघि बढाइरहेका छन् । स्वदेशी लगानीबाट अबको केही वर्षभित्रै तीन हजार मेगावाट विद्युत उत्पादन हुने उनको दाबी छ । हाल मुलुकमा नेपालीको एक खर्ब लगानीमा...

अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न मन्त्री यादवको आह्वान
अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न मन्त्री यादवको आह्वान

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उनले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीतिबारे...

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य
विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले...

‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’
‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पुन र सांसद ट्रोस्टबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्वन्ध र लगानीका...

पेट्रोलमा कालोबजारी
पेट्रोलमा कालोबजारी

 बैतडी, २० साउन (रासस) : जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन्् । प्रतिलिटर रु १०४ पर्ने...

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई
रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानपिोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको खबर आजको कान्तिपुरमा छ । यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर...

कमलपोखरीको २४ रोपनी जग्गा गायब
कमलपोखरीको २४ रोपनी जग्गा गायब

साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । २०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउटै...

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा
विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका...