Motors
NiC Asia

गृहपृष्ठ अर्थ राजनिति

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य
विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले...

‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’
‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पुन र सांसद ट्रोस्टबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्वन्ध र लगानीका...

पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी
पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैं नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उहाँले...

बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि
बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३०...

बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा शुरु
बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा शुरु

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु हुँदैछ। साँझ पौने चार बजे सुरु हुने सम्मेलन काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदैछ। दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागिता जनाउन म्यानमारका राष्ट्रपति विन मिन्ट...

‘भारत र चीन दुवै देशले नेपाललाई अनुदानमा रेल बनाईदिनुपर्छ’
‘भारत र चीन दुवै देशले नेपाललाई अनुदानमा रेल बनाईदिनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं जोड्ने रेल चीन र भारत दुवै देशले अनुदानमा बनाईदिनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री महतले यस्तो बताएका...

अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन : गृहमन्त्री
अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ । कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा महिला, दलित, सीमान्तकृत...

सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै
सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति...

विवाद समाधान गर्न समिति गठन
विवाद समाधान गर्न समिति गठन

गण्डकी प्रदेश सरकारले पोखरास्थित मनिपाल शिक्षण अस्पताल व्यवस्थापन र कर्मचारीबीचको विवाद समाधान गर्न समिति गठन गरेको छ । सरकारका प्रवक्ता रामशरण बस्नेतले पूर्वजिल्ला न्यायाधीश लिप्तबहादुर थापाको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । आज बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा...

सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त
सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताउनुभएको छ...