गृहपृष्ठ अर्थ राजनिति

पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने
पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने

सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख...

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने
एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने

सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी...

राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव स्वीकृत
राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव स्वीकृत

मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । त्यसैगरी, मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पनि मन्त्रिपरिषद्ले...

नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता
नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता

नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । बितेका छ दशकमा नेपालको चौतर्फी विकासमा जर्मनीबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । पारस्परिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका अवसरमा दुई देशबीचका उच्च अधिकारीले विगत केही...

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य : सह–महामन्त्री महत
हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य : सह–महामन्त्री महत

नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले हिन्दू, किराँत र...

बढी रकम लिने मेडिकल व्यवसायी पक्राउ
बढी रकम लिने मेडिकल व्यवसायी पक्राउ

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो ।...

ग्लोबल आइएमईले गर्यो सरसफाई
ग्लोबल आइएमईले गर्यो सरसफाई

ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ । बिहीबार बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानिय...

सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन
सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका डिआइजीहरुलाई...