Motors
NiC Asia

गृहपृष्ठ रेमिट्यान्स

सातजना हुन्डी कारोबारी पक्राउ
सातजना हुन्डी कारोबारी पक्राउ

प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोवार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत...

बैंक खाताबाट सिधै भुक्तानी प्रणाली शुरु
बैंक खाताबाट सिधै भुक्तानी प्रणाली शुरु

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-payment प्रणालीबाट बैंक वित्तीय संस्थाका ग्राहकहरुले online माध्यम मार्पmत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरु गर्न सक्ने प्रणाली कार्यान्वयन शुरु भएको छ । हाल connectIPS मा एनएमबी बैंक लि, लक्ष्मी बैंक...

जनता बैंकको नयाँ शाखा रोल्पाको थवाङमा
जनता बैंकको नयाँ शाखा रोल्पाको थवाङमा

जनता बैंक नेपालले रोल्पा जिल्लाको थवाङमा नयाँ शाखाबाट कारोवार शुरु गरेको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं। २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको बैंकले जनाएको छ । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो ।...

सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता
सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै...