गृहपृष्ठ राेचक

प्रदेश नं. १को राजधानी एवं व्यापारिक केन्द्र यस विराटनगरको मुटुमा मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आउन भएको छ । विराटनगरको मुहार फेर्ने गरी आगामी केहि महिना मै पूर्ण रुपले संचालनमा आउन लागेको यस सेन्ट्रल मलले हाल अन्तर्राष्ट्रिय...

बाँके, २ मङ्सिर (रासस) ः सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाउनुभएको छ । बुहारीले नै रोजेको बरका...

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने भन्दा करदाताहरु संग आम्दानी अनुसारको कर असुली गर्ने लक्ष्य राखेको बताउनु्् भयो । नेपालको कर प्रणालीमा धेरै सुधारहरु गर्नु पर्ने आवश्यकता औलाउदै मन्त्री खतिवडाले सरकार अबका दिनमा करदाता मैत्री...

संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेशमार्फत यस्तो अधिकार दिएको हो । केन्द्रीय प्रहरीको ऐन...

नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि...

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित वीरगन्जस्थिते डिलर अर्किड मोटो कर्प प्रालिको संंयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ । वीरगन्ज र वरपरका क्षेत्रमा रहेको...

घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा आउँछ । दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । यसको सांकेतिक अर्थ के पनि हुनसक्छ भने, जमरा मानव जीवनका लागि अत्यान्तै हितकारी चिज...

प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालयको आज वीरगञ्जमा प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गर्नुभयो । साउन १ गतेदेखि प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै मन्त्री सोनलले संघीय सरकारको मातहतमा रहेका सेवाप्रदायक...

सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । नेपाल...

गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम...