Motors
NiC Asia

गृहपृष्ठ साहित्य

भूकम्पपीडितले गरे रकम फिर्ता
भूकम्पपीडितले गरे रकम फिर्ता

सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको रु ५० हजार फिर्ता गरिदिएुभएको छ । राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा गएर लम्सालले रकम फिर्ता...

मेरो लाश- यो हेर्नुहोस् अनि आफ्नो जीवनको मुल्य बुझ्नुहोस्। नत्र पछुताउनु पर्ला। भिडियो सहित्।
मेरो लाश- यो हेर्नुहोस् अनि आफ्नो जीवनको मुल्य बुझ्नुहोस्। नत्र पछुताउनु पर्ला। भिडियो सहित्।

मेरो लाश- यो हेर्नुहोस् अनि आफ्नो जीवनको मुल्य बुझ्नुहोस्। नत्र पछुताउनु पर्ला।भिडियो सहित्।...

आजको राशिफल – मिति २०७४ साल कार्तिक २७ गते दशमी तिथि सोमबार
आजको राशिफल – मिति २०७४ साल कार्तिक २७ गते दशमी तिथि सोमबार

मेष – स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन...

हाम्रो नेपाल (कविता) : रेबिका गुँरागाई
हाम्रो नेपाल (कविता) : रेबिका गुँरागाई

हाम्रो नेपालपृथ्वी नारायण शाहले भने जस्तैRebika Guragain४ जात अनि ३६ बर्णको फूलवारी अति सुन्दर हाम्रो नेपालबहुभाषी धेरै जातिको हाम्रो सस्कृतीथरी–थरी समूदाय मिलेर बनेको आकृतिहामी सबै नेपाली एउटै हौंजसले जे तर्क दिए पनिबगैचाका फूलहरुमा आ–आफ्नै वासना आउछफरक हाम्रो भेषभूषा हेर्दा फरक...

गजल : रेविका गुँरागाई
गजल  :  रेविका गुँरागाई

सँधैभरी तिम्रो नजिक परुँ जस्तो लाग्छजो सँग नि तिम्रै कुरा गरु जस्तो लाग्छ ।सोच्छु मनमा सधै भरी तिमी मेरो भएखुसीले सधै रमाउदै नाचौं जस्तो लाग्छ ।तिमीले सधै मेरो बारे राम्रो कुरा गरिदिंदाउफ्रिएर रमाउँदै हासांै जस्तो लाग्छ ।मलाई नै जिस्काउदैं चुड्के...

छोरीको कर्म : रेविका गुँरागाई
छोरीको कर्म  : रेविका गुँरागाई

Rebika Guragaink"l0f{dfdf nfu]sf] h'gsf] 5fofF h:tf]s]jn :d/0f dfq 5 hGd 3/sf],ha 5f]l8of] cfdf Tof] Gofgf] sfvhLag ;fyLdf ;'/Ifsf] ;+;f/ b]lv ha dfof dfl/of] afafsf] Tof] ;lx ;+/If0f .hGdg] lalQs}sf] d k|ltsf] dfof ;Tbfe la:tf/} la:tf/} 36]sf] cg'e"lt x'Fb} uPsf] 5,lsg...

प्रेम पत्र : डिपी आचार्य रोयल
प्रेम पत्र  : डिपी आचार्य रोयल

हो.प्रिय आजकाल म धेरै न रुथालेको छु विगत सम्झेर...। कहिले काही लाग्छ नवजात शिशुहरु पनि मजति रुदैनन होला । अनि उनिहरुको रुवाइ र मेरो रुवाइमा के फरक छ र ? उनीहरु चिच्चाएर रुन्छन्, म चुपचाप । लामो समयदेखी तिमी संग...

गफाडी : डिपी आचार्य (रोयल)
गफाडी : डिपी आचार्य (रोयल)

वास्तविकता एकातिरगफहान्दै गाउँ घरआम्दानी सुक्को छैनकुरा गर्न के को डर ?प्रचार गर्छु हावा कुरागफाडी उसको उपनामदिनभरी धाक लगाउँछुकेहि छैन मेरो काम ।२ पैसाको आम्दानी छैनगफ भने करोड करोडकोनयाँ मान्छे भेट्नु हुन्नबेइज्जत गर्छ साथी भाइको ।हान्छ गफ कलाकारराजनेता साथै पत्रकारकोइज्जत छैन...

किन याद आउँछ : डिपी आचार्य (रोयल)
किन याद आउँछ  : डिपी आचार्य (रोयल)

Royal Acharyaकिन याद आउँछ तिम्रोविर्सन सक्दिन कुनै पल सम्झनाले सताइरहन्छ सधैतिमीलाई सम्झन्छु म हरपलके मोहनी लागेको छ तिमी र म वीचमामश्तिष्कभरी तिमी नै तिमीसपनिमा समेत मात्रै तिमीकिन माया झन्झन बढेकोधेरै भयो क्यारे, घर छाडेकोदिनमा भोक–प्यास छैन निद्रा पनि झन–झन घटेको...

विदेशिको पिडा : देवि प्रसाद आचार्य
विदेशिको पिडा : देवि प्रसाद आचार्य

Devi Prasad Acharyaविदेशतिर आए  म साहुजीको ऋण सम्झी कतार तिर लागे म परिवारको हालत सम्झीरहर मलाई कहाँ थियो रघर भन्दा टाढा बस्नेविदेश तिर लागे म आफ्नो घरको दुःख सम्झिमलाई पनि रहर थियो परिवार सँगै बस्ने बाध्यताले कतार आए घरको आर्थिक...