Motors
NiC Asia

गृहपृष्ठ शेयर बजार

शेयर बजारमा करिब ९ अंकको गिरावट
शेयर बजारमा करिब ९ अंकको गिरावट

धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो । कारोवार मापक नेप्से परिसूचक करीब नौ अंकले घटेर एक हजार २४१ दशमलब ११...

शेयर बजारले जगायो आशा
शेयर बजारले जगायो आशा

साताको अन्तिम दिन बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज मा ९ दशमलव ९५ अंकले बढेर १ हजार २ सय ८ दशमलव २८ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६५ कम्पनीको ८...

जयनगर–जनकपुर रेल सञ्चालनमा
जयनगर–जनकपुर रेल सञ्चालनमा

भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ (याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो । लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ...

शेयर बजार सामान्य अंकले बढ्याे
शेयर बजार सामान्य अंकले बढ्याे

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री...

शेयर बजारमा करिब २१ करोडको कारोबार
शेयर बजारमा करिब २१ करोडको कारोबार

शेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक बिहीबार २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ...

शेयर बजारमा सामान्य सुधार
शेयर बजारमा सामान्य सुधार

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३ दशमलव ६२ अंकले बढेर १ हजार १ सय ९४ दशमलव ८२ को बिन्दुमा कारोबार बन्द भएको छ । आज बजार खुलेदेखि सुस्त रुपमा बढेको नेप्से १ बजेपछि भने ओरालो लागेर बन्द...

लौ हेर्नुहोस् कुन–कुन कम्पनीको शेयर आउँदै छ
लौ हेर्नुहोस् कुन–कुन कम्पनीको शेयर आउँदै छ

नेपाल धितोपत्र बोर्डले असार महिनामा विभिन्न ८ वटा कम्पनीको हकप्रद शेयर, आईपीओ र एफपीओ स्वीकृत गरेको छ बोर्डका अनुसार आइएमई जनरल इस्योरेन्सको १० बरारबको ८ को अनुपातमा ४३ लाख २० हजार कित्ता र प्रेगेसिभ फाइनान्सको १ बराबर २ दशमलव ८१...

नेप्सेमा ३ अंकको गिरावट
नेप्सेमा ३ अंकको गिरावट

मंगलबार नेप्से ३ दशमलव १२ अंकले घटेर १ हजार १ सउ ७६ दशमलव ५९ को बिन्दुमा कारोबार भईरहेको छ त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७० अंकले घटेर २ सय ४७ दशमलव ३३ अंकमा कारोबार भईरहेको छ...

ओरालो लागेको बजारमा आईपीओकै हाराहारीमा बैंकको शेयर आउन थाल्यो
ओरालो लागेको बजारमा आईपीओकै हाराहारीमा बैंकको शेयर आउन थाल्यो

केही दिनदेखि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० घटिरहेको छ । नेप्से घटेर घटेर १ हजार १ सय ९४ दशमलव ८० को बिन्दूमा पुगेको स्थितिमा नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयर मूल्यमा पनि ठूलो परिमाणमा गिरावट आएको छ । घटिरहेको बजारमा एक दर्जनभन्दा बढी...

नेपाल स्टक एक्सचेञ्जमा साढे ४० लाखमाथिको बोनस शेयर सूचिकृत
नेपाल स्टक एक्सचेञ्जमा साढे ४० लाखमाथिको बोनस शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्जमा आज नेपाल ल्युब आयल लिमिटेडको ६५ लाख ५ सय ३ कित्ता बोनस शेयर र नेरुडे लघुवित्त वित्तीय संस्थाको ४० लाख १ हजार ६ सय ५० कित्ता बोनस शेयर गरी कुल ४० लाख ६७ हजार १ सय ५३...