Motors
NiC Asia

गृहपृष्ठ शेयर बजार

घलेम्दी हाईड्रोको साढे ५ लाख कित्ता आईपीओ असार २२ देखि, ५० देखि २७५० कित्तासम्म आवेदन दिन पाइने
घलेम्दी हाईड्रोको साढे ५ लाख कित्ता आईपीओ असार २२ देखि, ५० देखि २७५० कित्तासम्म आवेदन दिन पाइने

घलेम्दी हाईड्रो लिमिटेडको ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको साढे ५ लाख कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन भएको छ । यो कम्पनीले आगामी असार २२ देखि छिटोमा साउन ४ र ढिलोाम साउन २० गतेभित्र आवेदन दिनुपर्ने गरी आयोजना प्रभावित क्षेत्र...

नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ
नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ

धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो । हाल २ करोड रुपैयाँ चुक्ता पुँजी...

खुल्यो शेयर कारोबार, मन्त्रालयसँगको वार्ता सकारात्मक
खुल्यो शेयर कारोबार, मन्त्रालयसँगको वार्ता सकारात्मक

नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका लगानीकर्ता र अर्थमन्त्रालयबीच बजार खुलाउने सहमति भएपछि शेयर कारोबार खुला भएको हो । मंगलबार अर्थमन्त्रालयले यस विषयमा अध्ययन गर्न समिति...

फेरी घट्यो नेप्से परिसुचक
फेरी घट्यो नेप्से परिसुचक

सोमबार शेयर बजार ५.११ अंकले घटेको छ । सोमबार कारोबार शुरु भएको समयदेखि नै निरन्तर ओरालो लागेको शेयर बजार अन्तमा ५.११ अंकले घटेर १२६८.८४ अंक पुगेर बन्द भएको हो । सोमबार मेगा बैंकको झन्डै साढे तीन करोडको कारोबार भएको छ...

अर्थमन्त्रीलाई धन्यवाद दिदै शेयर लगानीकर्ता संघले गर्यो बजेटलाई स्वागत
अर्थमन्त्रीलाई धन्यवाद दिदै शेयर लगानीकर्ता संघले गर्यो बजेटलाई स्वागत

शेयर लगानीकर्ता संघले आर्थिक वर्ष २०७५/७६ को बजेटलाई स्वागत गरेको छ । नेपालको पूँजी बजार सुधारका धेरै विषयहरु समेटिएको भन्दै संघले बुधबार विज्ञप्ती जारी गर्दै बजेटको स्वागत गरेको हो । संघका महासचिव जगन्नाथ पुडासैनीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ– ‘आ.ब....

शेयर बजार : नौ अंकले घट्यो
शेयर बजार : नौ अंकले घट्यो

सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७...

शेयर बजार : अर्ब बढीको कारोबार
शेयर बजार : अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत...

जलविद्युतमा लगानीको अवसर, पञ्चकन्या माई हाइड्रोको आईपिओ आउने
जलविद्युतमा लगानीको अवसर, पञ्चकन्या माई हाइड्रोको आईपिओ आउने

पञ्चकन्या माई हाइड्रोपावरले सर्वसाधारणका लागि ११ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सनराईज क्यापिटल...

साताको अन्तिम दिन नेप्सेको लाल सलाम
साताको अन्तिम दिन नेप्सेको लाल सलाम

साताको अन्तिम दिन पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक १०।०५ अंकले घटेर १३१८।२२ अंकमा कायम भएको छ । व्यापार र उत्पादनमूलम समूह क्रमशः २।९६ र ११।४१ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स,...

शेयर बजार आज पनि राताम्मे
शेयर बजार आज पनि राताम्मे

बुधबार पनि शेयर बजारमा गिरावटको क्रमले निरन्तरता पाएको छ । नेप्से परिसूचक ४।५५ अंकले घटेर १३२८।२७ अंकमा कायम भएको छ । अन्य र लघुवित्त समूह क्रमशः २।३२ र ५।५७ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा...