दशैंको जमरा : भ्रम र यथार्थ
दशैंको जमरा : भ्रम र यथार्थ

घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा आउँछ । दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । यसको सांकेतिक अर्थ के पनि हुनसक्छ भने, जमरा मानव जीवनका लागि अत्यान्तै हितकारी चिज...

एयरलाइन्स भन्छन् –दशैँको बुकिङ सकियो, अतिरिक्त उडान थप्ने तयारी
एयरलाइन्स भन्छन् –दशैँको बुकिङ सकियो, अतिरिक्त उडान थप्ने तयारी

दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत...

गुणस्तरीय शिक्षाका लागि सर्वोकृष्ट गन्तव्य ‘नोभेल एकेडेमी’
गुणस्तरीय शिक्षाका लागि सर्वोकृष्ट गन्तव्य ‘नोभेल एकेडेमी’

सन् २००२ मा पोखराको न्युरोडमा नोभेल एकेडेमीको स्थापना भएको हो । गुणस्तरीय शिक्षा अध्ययनका लागि राजधानी काठमाडौं तथा विदेश सम्म पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले पोखरामा नोभेल एकेडेमी स्थापना भएको थियो । गण्डकी प्रदेशको उत्कृष्ट कलेज मात्र होइन नेपालकै अग्रणी कलेजको...

‘नयाँ बीमा ऐन यसकारण संशोधन आवश्यक छ’
‘नयाँ बीमा ऐन यसकारण संशोधन आवश्यक छ’

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति बीमा प्राधिरणको नाममा रुपान्तरण हुनेगरी बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएको छ । उक्त विधेयक अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद सचिवालयमा दर्ता गराएका थिए । नयाँ बीमा...

उदयपुरमा भ्रष्टाचार मौलायो, करिब ४ करोड भ्रष्टाचार आरोपमा नगरपालिकाका अधिकृत पक्राउ
उदयपुरमा भ्रष्टाचार मौलायो, करिब ४ करोड भ्रष्टाचार आरोपमा नगरपालिकाका अधिकृत पक्राउ

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष...

कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह
कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह

केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास...

ठेकेदारको चरम लापरबाहीः काम सकिन नपाउँदै उक्कियो राजमार्गको ढलान
ठेकेदारको चरम लापरबाहीः काम सकिन नपाउँदै उक्कियो राजमार्गको ढलान

सिद्धिचरण राजमार्गमा गरिएको पक्की ढलान काम सकिन नपाउदै उक्किएको छ । राजमार्ग अन्तर्गत कटारी नगरपालिकाको ठाटी भन्ने ठाउँमा गरिएको पक्की ढलान काम सकिन नपाउँदै उक्किएको हो । भिरालो सडक भएका कारण कालोपत्रे गर्दा पानी बगाउने र चाडै सडक विग्रन सक्ने...

संघीयताको उपहार : विद्यालय भवनमा बैंक, टहरामा विद्यार्थी
संघीयताको उपहार : विद्यालय भवनमा बैंक, टहरामा विद्यार्थी

जिल्लाको मेलुङ गाउँपालिका वडा नं.४ स्थित भीम माविको पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठनपाठन गराएपछि चौथर्फी विरोध हुन थालेको छ । विद्यालयले आफ्नो पक्की भवन सानिमा विकास बैंकलाई भाडामा दिएको छ । यता विद्यार्थीहरु भने बर्षाको समयमा...

 बजेट रित्याउने पुरानो शैली : अन्तिम दिन ३३ अर्ब भुक्तानी !
 बजेट रित्याउने पुरानो शैली : अन्तिम दिन ३३ अर्ब भुक्तानी !

वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ ९३२ गते चेक काट्न रोक० गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका...

प्रधानमन्त्रीको दवाव पछि अध्यक्ष झाले लिए मुद्धा फिर्ता
प्रधानमन्त्रीको दवाव पछि अध्यक्ष झाले लिए मुद्धा फिर्ता

सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो । अघिल्लो सरकारले गरेको नियुक्ति...