गृहपृष्ठ खेलकुद

जयनगर–जनकपुर रेल सञ्चालनमा
जयनगर–जनकपुर रेल सञ्चालनमा

भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ (याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो । लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ...

शेयर बजार सामान्य अंकले बढ्याे
शेयर बजार सामान्य अंकले बढ्याे

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री...

नेपाल टस जितेर ब्याटिङ गर्दै
नेपाल टस जितेर ब्याटिङ गर्दै

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस...

आर्मी फाइनलमा
आर्मी फाइनलमा

ललित स्मृति १८ वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो...

मेस्सी र रोनाल्डोको त्यो दुस्खद समय
मेस्सी र रोनाल्डोको त्यो दुस्खद समय

विश्व फुटबलको इतिहासमा यो दिनको सम्झना भइरहेने छ । सन् १९७० पछिका विश्वकपमा नकआउट चरणका खेलमा एकै दिन सबैभन्दा धेरै गोल भएको अनि विश्व फुटबलका दुई महानहस्तीहरुले गोल गर्न नसकेको दिन, शनिबार ९सन् २०१८, जुन ३० अर्थात २०७५ असार १६...

सन्यासको घोषणास् मास्चेरानोले भने अब म फ्यान मात्रै
सन्यासको घोषणास् मास्चेरानोले भने अब म फ्यान मात्रै

अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छन् । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना शनिबार बेलुका फ्रान्ससँग भएको प्रि–क्वाटरफाइनलमा ४–३ ले पराजित भएपछि मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षका मास्चेरोनाले विश्वकपमा फ्रान्स विरुद्ध...

झापा क्वाटरफाइनलमा
झापा क्वाटरफाइनलमा

झापा–११ फुटबल क्लब राजधानीमा जारी तेस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको समूह ‘सी’ को खेलमा सिएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै झापा प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो...

विश्वकप फुटबल अन्तर्गत बराबरी खेलेर स्पेन र पोर्चुगल अन्तिम १६ मा प्रवेश
विश्वकप फुटबल अन्तर्गत बराबरी खेलेर स्पेन र पोर्चुगल अन्तिम १६ मा प्रवेश

विश्वकप फुटबलमा पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह बी अन्तर्गत गएराति भएका खेलमा पार्चुगल इरान र स्पेन मोरक्कोलाई बराबरीमा रोकेर अन्तिम १६ मा प्रवेश गरेका हुन् । पोर्चुगलले तुलनात्मकरुपमा कमजोर मानिएको इरानसँग १–१ गोलको बराबरी...

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा १
उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा १

संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ । नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर...

विश्वकप फुटबलमा केनको ह्याट्रिक
विश्वकप फुटबलमा केनको ह्याट्रिक

विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् । आज सम्पन्न पानामाविरुद्धको खेलमा केनले हृयाट्रिक गरेका हुन् । उनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए । केनले खेलको २२औँ मिनेटमा पहिलो तथा पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् दोस्रो गोल...