गृहपृष्ठ खेलकुद

पोखरा प्रिमियर लिग (पीपीएल) को इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको चितवनले १८।२ ओभर खेल्दै...

दक्षिण अफ्रिकाका बलरसामु कुनै बलरले खुलेर खेल्न नसकेपछि अस्ट्रेलिया घरेलु मैदानमा सम्पन्न पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६ विकेटले पराजित भएको छ । पर्थ रंगशालामा टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले ३८।१ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रनको योगफल बनाएको...

भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ (याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो । लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ...

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री...

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस...

ललित स्मृति १८ वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो...

विश्व फुटबलको इतिहासमा यो दिनको सम्झना भइरहेने छ । सन् १९७० पछिका विश्वकपमा नकआउट चरणका खेलमा एकै दिन सबैभन्दा धेरै गोल भएको अनि विश्व फुटबलका दुई महानहस्तीहरुले गोल गर्न नसकेको दिन, शनिबार ९सन् २०१८, जुन ३० अर्थात २०७५ असार १६...

अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छन् । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना शनिबार बेलुका फ्रान्ससँग भएको प्रि–क्वाटरफाइनलमा ४–३ ले पराजित भएपछि मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षका मास्चेरोनाले विश्वकपमा फ्रान्स विरुद्ध...

झापा–११ फुटबल क्लब राजधानीमा जारी तेस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको समूह ‘सी’ को खेलमा सिएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै झापा प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो...

विश्वकप फुटबलमा पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह बी अन्तर्गत गएराति भएका खेलमा पार्चुगल इरान र स्पेन मोरक्कोलाई बराबरीमा रोकेर अन्तिम १६ मा प्रवेश गरेका हुन् । पोर्चुगलले तुलनात्मकरुपमा कमजोर मानिएको इरानसँग १–१ गोलको बराबरी...