Motors
NiC Asia

गृहपृष्ठ खेलकुद

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा १
उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा १

संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ । नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर...

विश्वकप फुटबलमा केनको ह्याट्रिक
विश्वकप फुटबलमा केनको ह्याट्रिक

विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् । आज सम्पन्न पानामाविरुद्धको खेलमा केनले हृयाट्रिक गरेका हुन् । उनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए । केनले खेलको २२औँ मिनेटमा पहिलो तथा पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् दोस्रो गोल...

बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै
बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ । बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । देशविदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीबाट आर्थिक संकलन...

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग ३–० को लज्जास्पद हार
विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग ३–० को लज्जास्पद हार

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनालाई ३–० ले हराउँदै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ भने लियोनल मेस्सीको कप्तानीमा रहेको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । अर्जेनटाइन गोलकिपर बिली क्याबलेरोले अपेक्षा अनुसारको खेल प्रदर्शन गर्न नसक्दा क्रोएसिया हाबी...

अर्जेन्टिनाका समर्थकलाई मेस्सीको लोप्पा, आइसल्याण्डसँग बराबरी
अर्जेन्टिनाका समर्थकलाई मेस्सीको लोप्पा, आइसल्याण्डसँग बराबरी

आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १(१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १(१ को...

फ्रान्सको विजयी शुरुवात, २–१ ले अष्ट्रेलिया पराजित
फ्रान्सको विजयी शुरुवात, २–१ ले अष्ट्रेलिया पराजित

विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको समूह सीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि २–१ को जित हात पारेको हो । फ्रान्सलाई रुस विश्वकपको उपाधि दावेदार र युवा खेलाडीहरुले भरिएको सन्तुलित टिम मानिएको थियो...

विश्वकप फुटबल स् पोर्चुगल र स्पेन ३–३ को बराबरीमा
विश्वकप फुटबल स् पोर्चुगल र स्पेन ३–३ को बराबरीमा

विश्वकप फुटबल अन्तर्गत पोर्चुगल र स्पेनले ३–३ गोलको बराबरी खेलेका छन् । गएराति भएको समूह बी अन्तर्गतको खेलमा पोर्चुगल र स्पेनले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका...

समूह ’बी’ को पहिलो खेलमा आज मोरक्को र इरान भिड्दै
समूह ’बी’ को पहिलो खेलमा आज मोरक्को र इरान भिड्दै

विश्वकप समूह ‘बी’ अन्तर्गत शुक्रबार हुने पहिलो खेल सेन्ट पिटर्सवर्गमा राति पौने ९ बजे हुनेछ । त्यसमा २०१८ फिफा विश्वकपको समूह ’बी’ को पहिलो खेलमा अफ्रिकन टिम मोरक्को र एसियन महराथी इरान भिड्दै छन् । दुवै टिम एकअर्का विरुद्ध पहिलो...

विश्वकपमा रुची भएकाले जान्नै पर्ने कुरा
विश्वकपमा रुची भएकाले जान्नै पर्ने कुरा

एजेन्सी । आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ ।...

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने
पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ । आगामी असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको टुँडिखेल मैदानमा हुने फेस्टिबलमा...