गृहपृष्ठ खेलकुद

चेन्नाईले जित्यो आईपीएलको उपाधि
चेन्नाईले जित्यो आईपीएलको उपाधि

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ...

खेल पूर्वाधार विकासमा लगानीमैत्री वातावरण बनाउन आग्रह
खेल पूर्वाधार विकासमा लगानीमैत्री वातावरण बनाउन आग्रह

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँग आज भएको भेटवार्तामा खेलकूदका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार संघ, प्रदेश र स्थानीय तहमा निर्माण गर्ने तथा खेलाडीको क्षमता अभिवृद्धि गर्दै उनीलाई खेल क्षेत्रमै भविष्य सुनिश्चित हुने वातावरण...

कर्णली प्रिमियर लिगको सेमिफाइनलमा रुपन्देही
कर्णली प्रिमियर लिगको सेमिफाइनलमा रुपन्देही

सुर्खेतमा जारी कर्णली प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा जित हात पार्दै रुपन्देही–११ समेफाइनलमा प्रवेश गरेको छ । शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही समूह चरणका चार वटै खेल जितेर रुपन्देही समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल पुगेको हो । समूह...

क्रिकेटर सन्दीपलाई २५ लाखको कार उपहार
क्रिकेटर सन्दीपलाई २५ लाखको कार उपहार

नेपालबाट पहिलो पटक आईपीएल खेलेर मंगलबार स्वदेश फर्किएका सन्दीप लामिछाने बुधबार सम्मानित हुँदै टाटा मोटर्सको टिगोर कार पाएका छन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै...

आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन
आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग मार्फत विश्व क्रिकेटमा उत्कृष्ट प्रभाव बनाएका छन् । आईपिएलमा पहिलो पटक खेलेका सन्दिपले तीन खेलमा ५ विकेट लिदै विश्वका उत्कृष्ट खेलाडीको सूचीमा उभिन पुगे । विश्वका चर्चित खेलाडीको जमघट हुने आईपिएलमा १७...

जनक बर्तौलाद्वारा रमेश जंग थापालाई ‘पाँचौं डान प्रद्रान
जनक बर्तौलाद्वारा रमेश जंग थापालाई ‘पाँचौं डान प्रद्रान

अखिल नेपाल खेलकुद महासंघका बरिष्ठ उपध्यक्ष एवम ३ नम्बर प्रदेश इन्चार्ज जनक बर्तौला र प्रदीप जोशी टेकराज प्रमुख आतिथ्यमा  राष्ट्रिय तेक्वान्दो संघ–नेपालले पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी रमेशजंग थापा काजी लाई संघको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । संघले थापाले तेक्वान्दो...

ललितपुर पेट्रियसको टिम सार्वजनिक, यस वर्षको इपीएल उपाधी जित्ने दावी
ललितपुर पेट्रियसको टिम सार्वजनिक, यस वर्षको इपीएल उपाधी जित्ने दावी

रेबिका गुरागाँईकाठमाडौं, मंसिर २३ । ललितपुर पेट्रियसले डिसेम्बर १८ देखि हुने एभरेस्ट प्रिमियर लिग ९इपीएल०का लागि आफ्ना खेलाडी सार्वजनिक गरेको छ । ललितपुर पेट्रियसले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रशिक्षक, कप्तान तथा खेलाडीहरु बारे औपचारिक रुपमा जानकारी गराएको हो...

एइसीसी ग्लोबलको ‘अष्ट्रेलियन एजुकेशन डे’ काठमाडौंमा सम्पन्न
एइसीसी ग्लोबलको ‘अष्ट्रेलियन एजुकेशन डे’ काठमाडौंमा सम्पन्न

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने विद्यार्थीहरुलाई परामर्श र शिक्षण सेवा दिँदै आएको एइसीसी ग्लोबलले बुधबार काठमाडौंमा एक दिने अष्ट्रेलियन एजुकेशन डे आयोजना गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा २७ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा...