Motors
NiC Asia

गृहपृष्ठ कैलाश बैङकको डेढ गुणा मुद्धती निक्षेप योजना

कैलाश बैङकको डेढ गुणा मुद्धती निक्षेप योजना

कैलाश विकास बैङकले १.५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी निक्षेपकर्ताले आफ्नो जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

एक लाखको न्युनतम मौज्दात मै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले बताएको छ । यसका अलावा बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ ।

जसमा संस्थागत निक्षेपकर्ताका लागी ११.७५५ र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० ५ व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने बताइएको छ । यी निक्षेप योजनाहरु सिमित अवधीका लागी मात्र रहने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु