Motors
NiC Asia

गृहपृष्ठ बेरोजगार हुनुन्छ ??? सुरु हुदैछ रोजगार मेला ।

बेरोजगार हुनुन्छ ??? सुरु हुदैछ रोजगार मेला ।

प्रवेश खड्का/ पछिल्लो समय युवाहरूको मुख्य समस्या केही छ भनेर हामीले सोधपुछ गर्यों भने प्रायःजसो एकैस्वर मा आबाज आउँछ बेरोजगार भनेर ,जागीर खान रोजगार गर्न कि त ठाउँमा आफ्ना नातागोता हुनुपर्यो कि त नेताकै चाकडी गर्नपर्यो भन्ने मान्यता छ । तर अब यस्तो परम्परा लाई तोडदै ,विद्यार्थी तथा बेरोजगार
युबाहरुलाइ मध्यनजर गर्दै त्रियुगा नगरपालिका ,त्रियुगा उद्योग वाणिाज्य संघ ,नेपाल घरेलु तथा साना उद्योग माहासंघ को सयुक्त आयोजनामा त्रियुगा नमूना मा.बि. मा यहि जेष्ठ १७ गते १ दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुनेभएको छ ।कार्यक्रमको उद्घाटन भने नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री माननीय गोकर्ण बिष्ट ले गर्नुहुने आयोजक ले जानकारी दियका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु