Motors
NiC Asia

गृहपृष्ठ फरवार्ड माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

फरवार्ड माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुका लागि ४५ प्रतिशतका दरले लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको आर्जनबाट २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल फरवार्डको चुक्ता पुँजी ३० करोड १ लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु