Motors
NiC Asia

गृहपृष्ठ यात्रुले खचाखच भरिएको बस भीरबाट ६० मिटर तल खस्यो स् ४५ जनाको मृत्यु, चारैतिर छरिए लाश

यात्रुले खचाखच भरिएको बस भीरबाट ६० मिटर तल खस्यो स् ४५ जनाको मृत्यु, चारैतिर छरिए लाश

एजेन्सी। भारतको उत्तराखंग राज्यको पौडी–गढवालमा भयानक बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार बस अनियन्त्रित भएर भीरबाट खसेको बताइएको छ । दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ भने चारैतिर लाश छरिएका छन् ।दुर्घटनामा ८ जना घाइते छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

दुर्घटना आज बिहान ९ बजेतिर भएको र भायते सबे स्थानीय भएको समाचारममा जनायएको छ ।बस अत्याधिक यात्रुले खचाखच भरिएकोले अनियन्त्रित भएको अनुमान गरिएको छ । उद्धार टोलीले घाइतेहरुलाई धुमाकोट अस्पताल भर्ना गराएको र त्यहाँबाट दून लैजान हेलिकप्टर परिचालन गरिएको हो । बसको षमता २८ सीट मात्र भए पनि बसमा अत्याधिक यात्रु भएको बताइएको छ । बस सडकबाट ६० मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु