गृहपृष्ठ ताजा खबर

कात्तिक १ गते विरगञ्ज तताउदै कलाकार
कात्तिक १ गते विरगञ्ज तताउदै कलाकार

आगामी कात्तिक १ गते विरगञ्जमा नेपाली भोजपुरी स्टार नाइट आयोजना हुने भएको छ । हेडिपी नेपाल नामक सामाजिक संस्थाको आयोजनामा विरगञ्जमा भोजपुरी नेपाली स्टार नाइट नामक विशाल सास्कृति कार्यक्रम आयोजना हुने भएको हो । विजयादशमीको अघिल्लो दिन आयोजना हुने उक्त...

शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डबारे जान्नै पर्ने केही कुरा
शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डबारे जान्नै पर्ने केही कुरा

वि.स. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रुपमा धितोपत्र बजारको शुरुवात भएको पाइन्छ । वि.स. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि सरकारी ऋणपत्रको दैनिक खरिद बिक्रीको व्यवस्थाबाट धितोपत्र...

मन्त्रालय नै खुरापाती, अख्तियारले आँखा लगाउनु पर्ने निष्कर्ष
मन्त्रालय नै खुरापाती, अख्तियारले आँखा लगाउनु पर्ने निष्कर्ष

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले चिनीको मूल्यवृद्धि गराउन ठूलो आर्थिक चलखेल भएको निष्कर्ष निकालेको छ। उसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसमा छानबिन गर्न निर्देशन दिन समितिलाई सिफारिस गरेको छ। चाडपर्वका समयमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित...

शेयर बजारले जगायो आशा
शेयर बजारले जगायो आशा

साताको अन्तिम दिन बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज मा ९ दशमलव ९५ अंकले बढेर १ हजार २ सय ८ दशमलव २८ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६५ कम्पनीको ८...

एनआरएन सचिवालय आफ्नै भवनमा
एनआरएन सचिवालय आफ्नै भवनमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अब आफ्नै सुविधासम्पन्न भवनमा सचिवालय सञ्चालन गर्ने भएको छ । बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरिएको हो । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको...

पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने
पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने

पाकिस्तानले चीनसंग ४८ वटा अत्याधुनिक मिलीट्री ड्रोन खरीद गर्ने भएको छ । बिग लुङ—२ ड्रोन नाम दिइएको सो ड्रोन चीनमा निर्मीत बहुउपयोगी मारक क्षमता राख्दछ । शक्ति आर्जन गर्नेक्रममै पाकिस्तानले परमाणु हतियार युक्त गौरी ब्यालेस्टीक मिसाइलको सफल परीक्षण गरेको छ...

नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने
नोभेम्बरमा हुने चुनावपछि उत्तर कोरियासँग ट्रम्पले वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमजोङ ऊन सँग दोस्रो पटकको वार्ताका लागि सहमति जनाएका छन् । आगामी ६ नोभेम्बरमा हुने अमेरिकी चुनाव पछि उत्तरकोरिया सँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् । अमेरिकाको आर्थिक प्रतिवन्ध झेल्दै आएको...

जयनगर–जनकपुर रेल सञ्चालनमा
जयनगर–जनकपुर रेल सञ्चालनमा

भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ (याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो । लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ...

शेयर बजार सामान्य अंकले बढ्याे
शेयर बजार सामान्य अंकले बढ्याे

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री...

विद्युत् आपूर्तिको समस्या समाधान गरिँदै
विद्युत् आपूर्तिको समस्या समाधान गरिँदै

नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि...