Motors
NiC Asia

गृहपृष्ठ पुन एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर ’

पुन एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर ’

एनएमबी बैंक लिमिटेडले पुनः ‘बैंक अफ दि इयर ’ उपाधि प्राप्त गरेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि एनएमबी बैंकलाई लगातार दोश्रो पटक ‘बैंक अफ दि इयर’को उपाधि प्रदान गरेको हो ।

यसअघि सन् २०१७ का लागि समेत बैंकले ‘बैंक अफ दि इयर’को उपाधि पाएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु