Motors
NiC Asia

गृहपृष्ठ चौतर्फी आलोचना पछि हट्रयाे जोर विजोर प्रणाली

चौतर्फी आलोचना पछि हट्रयाे जोर विजोर प्रणाली

एसिया प्यासेफिक समिटका लागि सरकारले १३ गतेबाट १६ गते सम्म लागू गरेको जोर विजोर प्रणाली हटाएको छ । गृहमन्त्रालयको निर्देशनमा जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महासाखाले जानकारी गराएको छ ।

काठमाडौै उपत्याकामा जोर विजोर प्रणाली लागु गरेपछि यात्रुहरुले सास्ती भोग्नु परेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो । जोर विजोर प्रणाली हटाएपनि पाउनाहरु ओहोर दोहोर गर्ने बाटोमा सवारी साधन एकतर्फी संचालन हुुने भन्दै रुट परिवर्तन गर्न महासाखाले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु