Motors
NiC Asia

गृहपृष्ठ वर्षाले गर्दा देशभरिको जनजीवन प्रभावित

वर्षाले गर्दा देशभरिको जनजीवन प्रभावित

उकालो विगत 5 दिनदेखि जारी अविरल वर्षाले गर्दा देशभरिको जनजीवन अस्तव्यस्त बनेको छ।देशभरिको खोला तथा नदिमा पानीको बहाव उच्च भइ मानव वस्ती तथा खेतीयोग्य जमिनमा खोलो कुद्न थालेपछी जनजीवन कस्टकर बनेको हो।

हालसम्म बाढी तथा पहिरोले 50 जनाको ज्यान गएको तथा थप 25 जना घाइते भएको प्रहरी प्रदान कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु