Motors
NiC Asia

गृहपृष्ठ प्रहरी नायव निरीक्षकसम्मको सरुवाको जिम्मा प्रदेशलाई

प्रहरी नायव निरीक्षकसम्मको सरुवाको जिम्मा प्रदेशलाई

संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेशमार्फत यस्तो अधिकार दिएको हो ।
केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक ९सइ०सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु