Motors
NiC Asia

गृहपृष्ठ नेपाल स्टक एक्सचेञ्जमा साढे ४० लाखमाथिको बोनस शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्जमा साढे ४० लाखमाथिको बोनस शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्जमा आज नेपाल ल्युब आयल लिमिटेडको ६५ लाख ५ सय ३ कित्ता बोनस शेयर र नेरुडे लघुवित्त वित्तीय संस्थाको ४० लाख १ हजार ६ सय ५० कित्ता बोनस शेयर गरी कुल ४० लाख ६७ हजार १ सय ५३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु