Motors
NiC Asia

गृहपृष्ठ नेप्सेमा ३ अंकको गिरावट

नेप्सेमा ३ अंकको गिरावट

मंगलबार नेप्से ३ दशमलव १२ अंकले घटेर १ हजार १ सउ ७६ दशमलव ५९ को बिन्दुमा कारोबार भईरहेको छ

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७० अंकले घटेर २ सय ४७ दशमलव ३३ अंकमा कारोबार भईरहेको छ ।

मंगलबार ८८ कम्पनीहरुका ४१ हजार ३ सय ४० कित्ताको शेयर खरिदबिक्री भई १ करोड ४३ लाख ८९ हजार १ सय ३५ रुपैयाँ कारोबार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु