गृहपृष्ठ कविता : कोशी, गण्डकी र कर्णाली बेच्ने काे हुन् ?

कविता : कोशी, गण्डकी र कर्णाली बेच्ने काे हुन् ?

कोशी, गण्डकी, कर्णाली हुँदै उग्रतारा बेच्ने हुन कि ?

टुक्रा टुक्रा पारी नेपाल देश, सारा बेच्ने हुन कि ?

 

भारतको निम्तो भन्दै ,महिनै पिछे धाउन थाले !

सम्झौता गरि पर्सा ,झापा ,बारा पो बेच्ने हुन कि ?

 

जोगाउन उढ सगरमाथा पनि अँखा लगाइ सके !

कन्चन्जङ्गा,माछापुच्छ्रे हुँदै लुम्बिनी पनि बेच्ने हुन कि ?

 

पश्चिम किल्ला कागडा हुँदै पुर्बमा टिस्टा पुराउने !

गोर्खालीको बिरता अनि शाहसी पारा पो बेच्ने हुन कि ?

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु