Motors
NiC Asia
‘गैरकानुनी रुपमा विदेशीनेले अरबौं रुपैयाँ विदेश पु¥याए’
‘गैरकानुनी रुपमा विदेशीनेले अरबौं रुपैयाँ विदेश पु¥याए’

अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले लाखौको संख्यामा नेपालीहरु गैरकानुनी रुपमा विदेश गइरहेको बताउँदै गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको एटर्नी एट ल बासुदेव फुलाराको सम्मान विषेश कार्यक्रममा बोल्दै उनले अझै पनि...

कोटेश्वरका व्यवसायीद्वारा रक्तदान
कोटेश्वरका व्यवसायीद्वारा रक्तदान

काटेश्वरका व्यवसायीहरुले रक्तदान गरेका छन् । कोटेश्वर व्यवसायी संघको आयोजनामा बुधबार ५८ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बुधबार भएको मौसम बदलीका बिच व्यवसायीहरुको सत्रmिय सहभागिता भएको संघका अध्यक्ष सरोज थापाले जानकारी दिए...

बुर्तिवाङ–काठमाडौँ माइक्रो बस सेवा
बुर्तिवाङ–काठमाडौँ माइक्रो बस सेवा

बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ । धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात...

चितवनमा एक कैदीको मृत्यु
चितवनमा एक कैदीको मृत्यु

जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनलाई...

सरकारी बैंकबाट सांसदको तलब भुक्तानी गर्न उदयपुरे सांसदको माग
सरकारी बैंकबाट सांसदको तलब भुक्तानी गर्न उदयपुरे सांसदको माग

नेकपाका प्रदेश नम्बर १ का सचिव तथा उदयपुर क्षेत्र नम्बर २ का सांसद सुरेश कुमार राईले सांसदको तलब राष्ट्रिय बाणिज्य बैकबाट भुक्तानी हुनु पर्ने माग गरेका छन । सांसद राईले आईतबार संसदलाई सम्बोधन गर्दै सरकारी बैकबाट कारोवार गर्न माग गरेका...

कंगारुले अस्टे«लिया स्कलरशिप विक गर्ने
कंगारुले अस्टे«लिया स्कलरशिप विक गर्ने

कंगारु एजुकेशन फाउन्डेशनले अस्टे«लिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि अस्टे«लिया स्कलरशिप विक आयोजना गर्ने भएको छ । पौष २९ गतेदेखि माघ ४ गते ९ज्ञघ व्बल तयज्ञड व्बल द्दण्ज्ञढ० सम्म हुने यो छात्रवृत्ति सप्ताहमा अस्ट्रेलियाका प्रतिष्ठित १० वटा विश्वविद्यालय र...

गरिमा विकास बैंकको दुई शाखा उद्घाटन
गरिमा विकास बैंकको दुई शाखा उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले यहि पौष ११ गते बुधबार दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढी शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका...

८ बर्ष देखी रोकिएको अक्सबृज–थसिखेल सडक खण्डले पायो निकास
८ बर्ष देखी रोकिएको अक्सबृज–थसिखेल सडक खण्डले पायो निकास

ललितपुर महानगरपालिका ०५ नम्बर वडा अन्तर्गतको अक्सबृज–थसिखेल सडक खण्डले निकास पाएको छ । वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा आइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो । २०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक...

मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालन हुँदै
मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालन हुँदै

प्रदेश नं. १को राजधानी एवं व्यापारिक केन्द्र यस विराटनगरको मुटुमा मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आउन भएको छ । विराटनगरको मुहार फेर्ने गरी आगामी केहि महिना मै पूर्ण रुपले संचालनमा आउन लागेको यस सेन्ट्रल मलले हाल अन्तर्राष्ट्रिय...

आन्तरिक उत्पादनले मात्र अर्थतन्त्र धान्न सक्दैन : मन्त्री खतिवडा
आन्तरिक उत्पादनले मात्र अर्थतन्त्र धान्न सक्दैन : मन्त्री खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशमा पूँजी निमार्णका लागि तेस्रो मुलुकहरुबाट आयात गर्नु पर्ने आवश्यकता औल्याएका छन् । नेपालमा २ अर्ब अमेरिकी डलर भन्दा बढीको निर्यात क्षमता भएको उल्लेख गर्दै अर्थ मन्त्री खतिवडाले आन्तरिक उत्पादनले मात्र अर्थतन्त्र धान्न नसक्ने हुदाँ नेपालमा...